Logo
कोरोना भाइरस

कोरोना सङ्क्रमण भयाभह बन्दै, बालबालिका उच्च जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

– दुर्गा देवकोटा, टीकापुर, १९ वैशाख: कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले

विस्तृत पढ्नुहोस
मालपोत र नापी कार्यालयका सेवा स्थगित

जनकपुरधाम, १९ वैशाख: कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै आजदेखि धनुषा जिल्लाको मालपोत र नापी कार्यालयद्वारा प्रवाह गरिँदै आएको सेवा स्थगन गरिएको छ । मालपोत कार्यालयद्वारा जारी सूचनाअनुसार धनुषा जिल्लामा पनि

इजरायलद्धारा आफ्ना नागरिकलाई सात देश जान प्रतिबन्ध

१८ वैशाख : इजरायलले आफ्ना नागरिकलाई विभिन्न सात देश जान प्रतिबन्ध लगाएको छ । ती देशमा पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट पाइएको र महामारीको खतरा निकै बढेको भन्दै आफ्ना

पाकिस्तानमा दोस्रो लहरमा गम्भीर विरामीको संख्या पहिलेको भन्दा ५७ प्रतिशतले बढी

१८ वैशाख : पाकिस्तानमा कोभिड १९ को अघिल्लो वर्षको भन्दा गम्भीर विरामी हुने व्यक्तिको संख्या कम्तीमा पनि ५७ प्रतिशतले बढेको देखिएको बताइएको छ । त्यहाँका अधिकारीहरुले पाकिस्तानमा अघिल्लो वर्षमा भएका

ब्राजिलका सबै नागरिकले सन् २०२१ भित्र कोरोनाको खोप लगाइसक्ने

१८ वैशाख : ब्राजिलका सबै नागरिकले यही सन् २०२१ को अन्त्यसम्ममा कोभिड विरुद्धको खोप लगाइसक्ने बताइएको छ । ब्राजिलका स्वास्थ्यमन्त्री मर्सेलो कोरेंगाले यही सन् २०२१ को अन्त्यसम्ममा सबै ब्राजिलियनहरुलाई कोभिडका

ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु

फुङ्लिङ, १८ वैशाख: ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।

नेपालगञ्जमा थप तीन सङ्क्रमितको मृत्यु

राँझा, १८ वैशाख: नेपालगञ्जस्थित अस्पतालमा भर्ना भएका थप तीन कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीय पुरुष,४ निवासी ५८ वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–६ दाङ

कोरोना कहर : त्रास बढ्यो, अपहेलना घट्यो

–प्रकाश मिश्र धनगढी, १८ वैशाख: विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहरका कारण नेपाल पनि अत्यन्तै प्रभावित बनेको छ । राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी भएका छन्

सस्तियो हवाई भाडादर

झापा, १८ वैशाख: झापाको भद्रपुरबाट काठमाडौँसम्मको हवाई उडानको भाडादर सस्तो भएको छ । अनिमेष ट्राभल्सका सञ्चालक गोपाल खनालका अनुसार आजको भद्रपुर–काठमाडौँ उडानको प्रतियात्रु न्यूनतम् भाडा बुद्ध एयरले रु एक हजार

कोरोना सङ्क्रमणबाट एकको मृत्यु – प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

चौतारा, १८ वैशाख: कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको

बर्दाघाटका सङ्क्रमितको भरतपुरमा मृत्यु

चितवन, १८ वैशाख: भरतपुर अस्पतालमा उपचाररत बर्दाघाटका कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दाघाट नगरपालिका–७ का ४१ वर्षीय पुरुष रहेका छन् । अस्पतालका अनुसार फोक्सोसम्बन्धी समस्या

२४ घन्टामा १९ संक्रमितको मृत्यु

काठमाडौं, १८ बैशाख । कोरोना संक्रमणबाट आज थप १९ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३२ सय ९८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।