Logo
कोरोना भाइरस

५७०६ कोरोना संक्रमित थपिए , १९ को मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १८ बैशाख । पछिल्लो २४ घण्टामा पाँच हजार ७ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो

विस्तृत पढ्नुहोस
आज ५७ सय ६ संक्रमित थप

काठमाडौं, १८ बैशाख । नेपालमा कोरोना भाइरसका आज ५७ सय ०६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ३ लाख २८ हजार ८ सय ९३ पुगेको आज स्वास्थ्य

कोरोना भाइरस नेपाल: बढ्दो सङ्क्रमणबीच हवाई उडान र सीमानाकाबारे सीसीएमसीले गर्‍यो यस्तो सिफारिस

काठमाडौँ, १८ वैशाख। नेपालमा बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सङ्क्रमण तीव्र बनिरहेका मुलुकहरूबाट नेपाल आउने यात्रु रोक्न सिफारिस गरेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले बताएका छन्। मन्त्री हृदयेश

अस्पतालमा अक्सिजन अभाव, बिरामीलाई बाहिरै राखेर उपचार

दाङ, १८ वैशा: कोरोना विशेष अस्पताल बेलझुण्डीमा अक्सिजनको अभाव छ । अहिले अस्पतालमा १२० अक्सिजनका सिलिन्डर छन् । ती सिलिन्डरले अस्पतालमा रहेका सङ्क्रमितलाई पु¥याउन निकै धौ–धौ पर्ने गरेको अस्पतालका व्यवस्थापक

४६ वर्षीया संक्रमित महिलाको मृत्यु

दाङ, १८ वैशाख: कोरोना अस्पताल बेलझुण्डीको सघन कक्षमा उपचाररत एक बिरामीको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर–१२ की ४६ वर्षीया महिला रहेकी छिन् । उनलाई कोरोना पुष्टि भएपछि

सङ्क्रमणदर बढ्यो, रोकथाम फितलो

–झलनाथ खनाल, भजनी १८ वैशाख कैलालीमा पछिल्लो समय कोरोन सङ्क्रमणको दर दिनप्रतिदिन तीब्र हुँदै गएको छ । जिल्लाका स्थानीय तहले बिरामी व्यवस्थापनका लागि तयारीका काम पनि द्रुत रुपमा अगाडि बढाएका

एक संक्रमितले अस्पतालमै गरे आत्महत्या

बुटवल १८ वैशाख । रुपन्देहीमा एक जना कोरोना संक्रमित आत्महत्या गरेका छन् । सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा भर्ना भएका रानिबगियाका ४० वर्षीय पुरुषले शनिबार बिहान

तनावबाट मुक्तिका लागि कलम र कागज साथी हुन सक्ने

काठमाडौँ, १८ वैशाख: नयाँ भेरियन्टसहितको कोरोना फैलिएका बेला यसबाट बच्न जारी निषेधाज्ञाबीच तनावबाट मुक्तिका लागि कलम र कागज साथि हुन सक्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल फाउण्डेसनले आज

बाँकेमा छ कोरोना सङ्क्रमितको मृत्यु

बैतडी, १८ वैशाख: रातभरीमा छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङ्घका दुई र कपिलवस्तुका एक जना रहेका छन् । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार दाङ्घ

२४ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

बैतडी, १८ वैशाख: नयाँ भरिएन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मीसमेत जोखिममा पर्दै गएका छन् । सङ्क्रमणको दोश्रो लहर फैलिएपछि त्यहाँ हालसम्म २४ स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य

भारतबाट अमेरिका र अष्ट्रेलिया आउन प्रतिबन्ध

१८ बैशाख: भारतबाट अमेरिका आउन अमेरिकी सरकारले प्रतिवन्ध लगाएको छ । भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएकाले त्यसको असर अमेरिकामा पनि पर्ने डरले भारतबाट आउनेहरूलाई अमेरिकामा प्रतिवन्ध लगाइएको हो ।

कोरोना कहरकै बीचमा परीक्षा सञ्चालन हुँदै

दमौली, १८ वैशाख: दोस्रो लहरको कोरोना सङ्क्रमणको जोखिमका बीचमा तनहुँका परीक्षा सञ्चालनको तयारी थालिएको छ । जिल्लाका स्थानीय तहले शैक्षिक शत्र २०७७ को आधारभूत तह (कक्षा आठ)को वार्षिक परीक्षाको तयारी