Logo
कोरोना भाइरस

मंगलबार ४ सय ६० जनामा संक्रमण पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ३१ चैत्र । नेपालमा कोरोना भाइरसका आज ४  सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९

विस्तृत पढ्नुहोस
चितवनमा कोरोना सङ्क्रमित एकको मृत्यु

चितवन, ३१ चैत्र । चितवनको भरतपुर महानगरपालिका–१८ का ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण आज मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गते भरतपुर अस्पताल

कोरोनाविरुद्ध विकास भएका १२ प्रकारका खोप, कुन कति प्रभावकारी

सचिना बानियाँः विश्वले कोरोना भाइरसको महामारीबाट अझै मुक्ति पाएको छैन । सन् २०२० को पूरा वर्ष विश्वकै लागि महामारीको वर्ष सावित भयो । विश्वका सबै देश महामारीको चपेटामा परे ।

कोरोनाले फेरिदियो जिन्दगीको बाटो

काठमाडौं, ३१ चैत्र । काठमाडौँमा होटल व्यवसाय गरी बसेका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको ठीक एक वर्ष भयो । जीवनको

आज एकैदिन कोरोनाबाट १३ जनाको मृत्यु

काठमाडौं, ३० चैत्र । कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजसम्म २३ लाख

आज ४ सय ९६ संक्रमित थप

काठमाडौं, ३० चैत्र । नेपालमा कोरोना भाइरसका आज  ४ सय ९६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

नेपालमा नयाँ खालको कोभिड–१९ को भाइरस

काठमाडौं, ३० चैत्र । कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका छन् ।

कैलालीमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु

कैलाली, ३० चैत्र । कैलालीको गोदावरी नगरपालिका–३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु

बुटवलमा तीन सङ्क्रमितको मृत्यु

बुटबल, ३० चैत्र । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना सङ्क्रमितको मृत्यु

मुख्य शहरका विद्यालय बन्द गर्ने अवस्था आउनसक्छः स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतम

काठमाडौं, ३० चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विद्यालय नभई कोरोना भाइरसको संक्रमण दर उच्च रहेका स्थानका शैक्षिक संस्था बन्द गर्ने अवस्था आउनसक्ने बताएका छन् ।

कोरोनाको नयाँ प्रजाति नेपालमा फैलिदै, नियन्त्रणका लागि सरकार र सर्वसाधारण उदासिन

चैत २९, काठमाण्डौ । चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या दैनिक वृद्धि २ सय जना नाघेको छ । चैत २६ गतेबाट ३ सय माथि पुगेको छ । संक्रमितको संख्या दैनिक

कोरोनाबाट आज १ जनाको मृत्यु

काठमाडौं, २९ चैत्र । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा