Logo
कोरोना भाइरस

अर्जेन्टिनाका राष्ट्रपति कोभिड–१९ बाट सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

२१ चैत : दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजलाई कोभिड–१९ सङ्क्रमण भएको छ । कोभिड–१९ को खोप लगाइसक्नु भएका राष्ट्रपतिलाई सङ्क्रमण देखिएको राष्ट्रपति कार्यालयले

विस्तृत पढ्नुहोस
आज १ सय ७९ संक्रमित थप

काठमाडौं, २० चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय ७९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७७ हजार ६ सय ४० पुगेको आज स्वास्थ्य

कोरोना संक्रमित सचिन अस्पताल भर्ना

एजेन्सी, २० चैत। भारतीय क्रिकेट टिमका खेलाडी सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमित भई होम आइसोलेसन रहेका सचिन अस्पताल भर्ना भएका हुन् । अस्पताल भर्ना भएको जानकारी

महेशपुरमा स्वास्थ्य सहायता कक्ष स्थापना

परासी, १९ चैत: भारतमा पुन : कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि सीमा जोडिएको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउन थालिएको छ । जिल्लाको मुख्य सीमा नाका महेशपुरलगायत सीमावर्ती

भारतमा कोरोना भाइरसबाट एकै दिनमा ४५९ को मृत्यु

१९ चैत : भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा ४५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट ४५९ जनाको मृत्यु हुनु यसवर्ष शुरु भएयताको नै सब भन्दा धेरै संख्या

फ्रान्समा तेस्रो लकडाउनको घोषणा

एजेन्सी, १९ चैत । फ्रान्समा फेरि लकडाउनको घोषणा गरिएको छ । फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका हुन् । कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार

आज १ सय ४१ संक्रमित थप

काठमाडौं, १६ चैत्र । नेपालमा कोरोना भाइरसका आज १ सय ४१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको आज स्वास्थ्य

मास्क नलगाउनेलाई कडा कारबाही गरिने

काठमाडौं, १६ चैत्र । के तपाईं मास्क नलगाई सार्वजनिक स्थानहरुमा जाँदैहुनुहुन्छ ? होशियार ! अब कारबाहीमा पर्नुहोला । सरकारले मास्क नलगाई सार्वजनिक स्थानहरुमा देखिनेमाथि कडा कारबाही गर्ने भएको छ ।

कोभिड–१९ विरुद्धको खोप चीनद्वारा नेपाललाई उपलब्ध

काठमाडौं, १६ चैत्र । कोभिड–१९ विरुद्धको खोप चीन सरकारले नेपाललाई उपलब्ध गराएको आठ लाख मात्रा (डोज) आज नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा नेपालका लागि

आज ८९ कोरोना संक्रमित थप

काठमाडौं, १५ चैत्र । नेपालमा कोरोना भाइरसका आज  ८९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ८ सय ३९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या

फ्रान्समा एकैदिनमा झण्डै ४२ हजार सङ्क्रमित

१४ चैत : फ्रान्समा कोरोनाभाइरसबाट एकैदिनमा थप झण्डै ४२ हजार जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा फ्रान्समा ४१ हजार ८६९ जना कोरोनाभाइरसबाट सङ्क्रमित

सात जिल्लामा कोभिड अस्पताल, ७९ पालिकामा उपचार केन्द्र

कर्णाली, १४ चैत: कर्णाली प्रदेश सरकारले दश जिल्लामा कोभिड अस्पताल र नगर तथा गाउँपालिकामा उपचार केन्द्र राख्ने निर्णय गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको प्रदेश