Logo
कोरोना भाइरस

कोरोना कहर : सीमावर्ती भारतीय शहरमा जान रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

राँझा, १२ चैत: जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती शहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट

विस्तृत पढ्नुहोस
भारतबाट फर्किनेमा दिनहुँ कोरोना सङ्क्रमणः क्वारेन्टिन नबस्नेलाई कारवाही

–शेरबहादुर सिंह- विमल विष्ट महेन्द्रनगर, १२ चैत: कञ्चनपुरको भीमदत्त नगरपालिका–१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी

उपत्यकामा माक्स अनिवार्य, नलगाए कारबाही

काठमाडौं १२ चैत । उपत्यकाका सार्वजनिक स्थानमा मास्क अनिवार्य गरिएको छ । स्थानीय प्रशासनले निर्देशन जारी गरी काठमाडौँ, भक्तपुर र ललितपुरका सार्वजनिक स्थानमा अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेको हो

अमेरिकामा कोभिड-१९का संक्रमितको संख्या तीन करोड नाघ्यो

१२ चैत : अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार

सीमानाकामा घर फर्किनेको भिड, कैलालीमा आंशिक निषेधाज्ञा जारी

धनगढी, १२ चैत । भारतमा फेरी कोरोना संक्रमण बढ्न थालेपछि रोजगारीको शिलशिलामा भारतका विभिन्न सहरमा गएका सुदूरपश्चिमेलीहरु घर फर्किन थालेका छ । जसले गर्दा सीमानाकामा केहि समययता भिडभाड बढेको देखिन्छ

कोरोनाविरुद्धको खोप निर्यातमा भारतले लगायो रोक

काठमाडौं १२ चैत । भारतले कोरोना भाईरसविरुद्धको अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको छ । भारत विदेशमन्त्रालय स्रोतका अनुसार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र

सङ्क्रमण फैलिन नदिन सिरहामा सतर्कता, सीमा नाकामा हेल्थ डेस्क स्थापना

लहान, १२ चैत: छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम

लकडाउनको एकबर्ष : कोरोना संक्रमणको खतरा उच्च

चैत ११, काठमाण्डौ । कोरोना भाइरस संक्रमणले महामारीको रुप लिने संकेत देखिएपछि २०७६ चैत ११ गते देशभर लकडाउन गरिएको थियो । एक वर्षअघि सरकारले लकडाउन घोषणा गर्दा सीमित सङ्ख्यामा मात्र

कोरोनाबाट थप १ जनाको मृत्यु

काठमाडौं, ११ चैत्र । कोरोना संक्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज १ सय ४५ संक्रमित थपिए

काठमाडौं, ११ चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ पुगेको आज स्वास्थ्य

आज एकैदिन १ सय ८८ संक्रमित थप

काठमाडौं, १० चैत्र । नेपालमा कोरोना भाइरसका आज  १ सय ८८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार २ सय ४४ पुगेको आज स्वास्थ्य

स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाँदै

काठमाडौँ, १० चैत: सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ । कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड