Logo
कोरोना भाइरस

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५३ हजार नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

९ माघ: भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १६३ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३२ जना पुगेको छ

विस्तृत पढ्नुहोस
भ्याक्सिन उत्पादक सेरममा आगलागीले पाँचजनाको मृत्यु र अरबौंको क्षति

एजेन्सी, ९ माघ । विश्वकै सबैभन्दा ठुलो परिमाणको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युट इन्डियामा बिहिबार लागेको आगलागीबाट अरबौंको क्षति भएको खुलेको छ । कम्पनिका प्रमुख कार्यकारी निर्देशक अडर पुनावालाले ठुलो क्षतिबारे

प्रधानमन्त्री ओलीले भनेः भारतबाट संकटको घडीमा उदारताका साथ सहयोग

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले संकटको घडीमा भारतले कोरोना भाइरसविरुद्धको भ्याक्सिन सहयोग गरेकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् । आज भारतीय राजदूत विनय मोहन क्वात्राले

कोरोनाविरुद्धको भ्याक्सिन उत्पादक सेरममा आगलागी

एजेन्सी, ८ माघ । भारतमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादक सेरम इन्स्टिच्युटमा आगलागी भएको छ । आगलागीबाट त्यहाँको एक युनिटमा क्षति पुगेको छ । समाचार एजेन्सी एएनआईका अनुसार रोटाभाइरससम्बन्धी प्लान्टमा आगलागी

प्रधानमन्त्री ओलीलाई भारतीय राजदूत क्वात्राद्वारा कोरोनाविरुद्धको भ्याक्सिन हस्तान्तरण

काठमाडौं, ८ माघ । भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १० लाख डोज कोरोना भाइरसविरुद्धको भ्याक्सिन हस्तान्तरण गरेका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भ्याक्सिन

कोरोनाबाट थप ४ जनाको मृत्यु

काठमाडौं, ८ माघ । कोरोना संक्रमणबाट आज थप ४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ३ सय ३६ कोरोना संक्रमित थपिए

काठमाडौं,  ८ माघ । नेपालमा कोरोना भाइरसका आज  ३ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६८ हजार  ६ सय ४६पुगेको आज स्वास्थ्य तथा

भारतबाट १० लाख डोज भ्याक्सिन आयो

काठमाडौं, ८ माघ । भारतले सहयोगस्वरुप दिएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपाल आएको छ । आज एयर इन्डियाको विमानबाट १० लाख डोज भ्याक्सिन नेपाल आइपुगेको हो । भ्याक्सिन भारतका राजदूत विनयमोहन

कोरोना भाइरसबाट बेलायतमा एकै दिन १ हजार ८२० जनाको मृत्यु

८ माघ: बेलायतमा कोरोना भाइरसको संक्रमणबाट एकैदिनमा १ हजार ८२० जनाको मृत्यु भएको बेलायतका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका समाचारमा जनाइएको छ । बुधबार दिएको जानकारीमा बेलायतमा हिजोमात्र सो भाइरसको

भारतका कारण गरिब देशहरुमा धमाधम भ्याक्सिन

काठमाडौं, ८ माघ । विश्वभर युरोपेली युनीयनका देशहरुका अलावा १८ देशहरुमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन चलिरहेको छ । ती देशहरु सबै बलियो आर्थिक अवस्थाका छन् । अहिलेसम्म धनी देशहरुले मात्र भ्याक्सिन

९७.९ प्रतिशत कोरोना निको

काठमाडौँ, ७ माघ: पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा ३१८ जनामा

नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो

७ माघ: कोरोनाको नयाँ स्वरुपको भाइरस विश्वका कम्तीमा पनि ६० देशमा पुगेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यो सङ्क्रमण विश्वका ६० देशमा पुगिसकेको छ । विश्व स्वास्थ्य संगठनले बुधबार