Logo
कोरोना भाइरस

२४ घन्टाका थप ६ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ माघ । कोरोना संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९४३ पुगेको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
आज ४ सय ३ संक्रमित थप, ४०५ जना डिस्चार्ज

काठमाडौं, १ माघ । नेपालमा कोरोना भाइरसका आज ४ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको आज स्वास्थ्य

कोरोना भाइरसको स्वरुपमा भ्याक्सिनको प्रभावकारीबारे छानबिन गर्न पुटिनको आदेश

एजेन्सी, १ माघ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसका नयाँ स्वरुपहरुमा रुसी भ्याक्सिनले कसरी काम गर्छ भन्ने विषयमा छनबिन गर्न आदेश जारी गरेका छन् । रुसद्वारा निर्माण गरिएको कोरोना

पर्यटनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक

काठमाडौँ, १ माघ: कोभिड– १९ महामारीपछिको पर्यटन सेवालाई स्वास्थ्य, स्वच्छता र गुणस्तरीय बनाउन सेवा सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धी निर्देशिका (एचएचएक प्रोटोकल म्यानुअल) सार्वजनिक गरिएको छ । पर्यटन पुनरोत्थान

रुसमा मास भ्याक्सिनेशन गर्न पुटिनको निर्देशन

एजेन्सी, १ माघ । रुसी राष्ट्रपति भ्लादीमिर पुटिनले स्वास्थ्य निकायलाई मास भ्याक्सिनेशनको प्रक्रियालाई अगामी साता देखि तीव्रता दिन निर्देशन दिएका छन् । उनले क्याबिनेट बैठकमा सम्बन्धीत निकायलाई प्रक्रियालाई आगामी साता

कोभिड १९ को चिनियाँ भ्याक्सिन कम प्रभावकारी

एजेन्सी, १ माघ । कोरोना भाइरसविरुद्धको चिनियाँ भ्याक्सिन कम प्रभावकारी पत्ता लागेको छ । ब्राजिलमा गरिएको परीक्षणका क्रममा सिनोभ्याक बायोटेकले विकास गरेको भ्याक्सिन कम प्रभावकारी पत्ता लागेको हो । साउ

चीनमा आठ महिनापछि कोरोना संक्रमणबाट पहिलो मृत्यु

एजेन्सी, १ माघ । कोरोना भाइरस पहिलोपटक पत्ता लागेको चीनले रोगसँग लड्न अभूतपूर्व सफलता हासिल गरेको छ । त्यहाँ महिनौं सम्म कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएन । तर, आठ

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड पाँच लाख भन्दा बढी

१ माघ: भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड पाँच लाख भन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ९४६ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना

‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’

विराटनगर, १ माघ: ‘योग गरौँ डटेर, कोभिड जान्छ हटेर’ प्रमुख नाराका साथ छैटौँ राष्ट्रिय योग दिवस–२०७७ आज मनाइएको छ । मानिसको जीवन शैलीलाई व्यवस्थापन गर्न महत्वपूर्ण योग नियमित गर्नुपर्ने योगगुरुहरु

जापानमा गैरआवासीय विदेशीलाई आउन फेरी निषेध

२९ पुस: जापानले गैरआवासीय विदेशीहरूलाई जापान प्रवेश गर्न फेरी रोक लगाएको छ ।कोरोनाभाइरसको महामारी थप फैलिँदै गएपछि सरकारले फेरी विदेशीहरूलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।प्रधानमन्त्री योशिहिडे सुगाले सबै

कोरोनाबाट आज ५ जनाको मृत्यु

काठमाडौं, २९ पुस । कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १९३७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घन्टामा

आज ४ सय ४५ कोरोना संक्रमित थपिए

काठमाडौं, २९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य