Logo

आज ४ सय ४५ कोरोना संक्रमित थपिए



काठमाडौं, २९ पुस । नेपालमा कोरोना भाइरसका आज ४ सय ४५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय १४  जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५९ हजार ७ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot