Logo
कोरोना भाइरस

काभ्रेमा एक हजार एकमा कोरोना सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

काभ्रेपलाञ्चोक, २६ असोज: काभ्रेपलाञ्चोकमा कोरोना भाइरस् सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला

विस्तृत पढ्नुहोस
धरानमा होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु

धरान, २६ असोज: धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो

नोट, स्टिल र फोन स्क्रिनमा कोरोना भाइरस २८ दिन जिवित हुनसक्ने, चिल्लो कपडामा बढी रहने

एजेन्सी, २६ असोज । कोरोना भाइरस कतिपय सतहमा २८ दिनसम्म पनि जिवित हुनसक्ने तथ्य पत्ता लागेको छ । यसअघि दुई या तीन दिनसम्म सतहमा जिवित हुनसक्ने वैज्ञानिक अनुसन्धानबाट निष्कर्ष निकालिएको

विश्वभर कोरोना संक्रमित संख्या ३ करोड ७७ लाख नाघ्यो

एजेन्सी, २६ असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७७ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ८१ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड

कोरोना संक्रमणबाट मृत्यु भएका ६ सय ३६ जना को को (विवरणसहित)

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । देशमा बितेको २४ घन्टाभित्र कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको स्वास्थ्य

कोरोना संक्रमणबाट आज मृत्यु भएका २२ जना को को (विवरणसहित)

काठमाडौं, २५ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट आज २२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कुल ६ सय ३६ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । आज

कोरोना सङ्क्रमितको मृत्यु

सुदूरपश्चिम, २५ असोज: कोरोना सङ्क्रणबाट सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत् एक पुरुषको आज मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ का ५२ वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी दिलीपकुमार

एकैदिन काठमाडौंमा १४१६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन १४ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  २ हजार ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै १४ सय

आज २ हजार ७१ कोरोना संक्रमित थपिए

काठमाडौं,  २५ असोज । नेपालमा कोरोना भाइरसका आज  २ हजार ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । आज स्वास्थ्य

ललितपुरमा कोरोना सङ्क्रमित चार हजारभन्दा बढी

–सुभानु आचार्य ललितपुर, २५ असोज :  ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या चार हजार ४९४ पुगेको छ

कोरोना सङ्क्रमणका कारण काभ्रेमा मृत्यु

काभ्रेपलाञ्चोक, २५ असोज: कोरोना सङ्क्रमणका कारण धुलिखेल नगरपालिका–११ पात्लेखेतका एक पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । यससहित कोरोना सङ्क्रमणका कारण काभ्रेपलाञ्चोकमा चार महिला र पाँच

ब्राजिलमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार

२५ असोज: विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट दक्षिण अमेरिकी मुलुक ब्राजिलमा स्थानीय समय अनुसार शनिबार रातिसम्ममा मृत्यु हुनेको संख्या १ लाख ५० हजार नाघेको छ । कोरोना संक्रमणको दरमा केही

Screenshot