Logo
कोरोना भाइरस

ऋणको किस्ता र ब्याज असार मसान्तमा तिरे हुने (राष्ट्र बैंकका १६ निर्णयहरु)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले चैत्र महिनामा असुल गर्नुपर्ने मासिक त्रैमासिक किस्ताहरुको क्रेडिट कार्ड समेतको भुक्तानी २०७७ असार मसान्त सम्म हुने व्यवस्था मिलाउन

विस्तृत पढ्नुहोस
लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीलाई निःशुल्क खाद्यान्न (राहतमा के के छ)

काठमाडौं, १६ चैत्र । सरकारले लकडाउन अवधिभर श्रमिक र दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेकालाई लकडाउन अवधिभर निःशुल्क खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तो खाद्यान्न स्थानीय निकाय र प्रदेश सरकारले

लकडाउन २५ चैत्र मध्यरातसम्म लम्बियो, सीमा बन्द कायमै

काठमाडौ, १६ चैत्र । सरकारले २६ चैत्रसम्म देशभर लकडाउन लम्ब्याएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको

पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको सङ्ख्या एक हजार ५०० पुग्यो

१६ चैत : विश्वव्यापीरूपमा फैलिएको कोरोनाभाइरसका कारण संक्रमितको सङ्ख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ । अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

स्पेनमा एकै दिनमा आठ सय ३८ व्यक्तिको मृत्यु

१६ चैत : स्पेनमा विगत २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले आइतबार जनाएको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण

इरानद्वारा २१ अर्ब ३० करोड यूरो बराबरको राहत कार्यक्रम घोषणा

१६ चैत : इरानले कोरोना भाइरस सङ्क्रमणबाट प्रभावित अति गरीब तथा निजी क्षेत्रबाट सञ्चालित साना तथा मझौला उद्योगको सहयोगका लागि लक्षित गर्दै २१ अर्ब ३० करोड बराबरको विशेष राहत कार्यक्रमको

प्रधानमन्त्री र मन्त्रीहरु एक-अर्काबाट दूर बस्दै मन्त्रिपरिषद बैठक

काठमाडौ, १६ चैत्र । मन्त्रिपरिषदको बैठकमा सामाजिक दूरी कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु एक-अर्काबाट निकै टाढा बसे । मन्त्रीहरु सबैले मास्क प्रयोग गरे । उनीहरु

कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ

डाक्टरसाबहरु के उपचार गर्ने आफै उपचार गर्नुहोस् भन्नुहुन्छ

कोरोना संक्रमित युवकः म दुबईबाट दिल्ली हुँदै नेपाल आएको हुँ । दिल्लीमा ६ घण्टा ट्रान्जिट थियो । दिल्लीबाट काठमाडौं आएको हो । म आफै सेती अञ्चल अस्पताल गत बिहीबार आएको

भानुभक्त ढकाल र विशाल पण्डित
कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता ! यी हुन् मुख्य योजनाकार

रिपोर्टर्स नेपाल, १६ चैत्र । चीनबाट एक अर्ब नेपाली मूल्यभन्दा बढीको स्वास्थ्य सामाग्री लिएर नेपाल वायु सेवा निगमको विमान त्रिभुवन विमानस्थलमा उत्रिनुअघि नै कमिशनको ठूलो आशंकाबारे चर्चा चलिसकेको थियो ।

विपन्नलाई पशुपतिमा निःशुल्क भोजन

काठमाडौँ, १६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ । पशुपति

कोरोनाविरुद्ध लड्न टाटाद्वारा ५ अर्ब सहयोग

एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार

Screenshot