Logo
स्वास्थ्य

सवारी साधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु

बागलुङ, १७ वैशाख : मुख्य नाका मालढुङ्गाबाट जिल्ला भित्रने सवारीसाधनलाई निसङ्क्रमण (डिस्इन्फेक्टेड) गर्न शुरु गरिएको छ । कोरोनाको जोखिम बढ्न नदिन मङ्गलबारदेखि स्पे्रमार्फत विषाणुनाशक औषधि

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना संक्रमित बढ्दै, त्रास घट्दै !

वैशाख १७, काठमाण्डौ । सुरुवाती दिनमा एक वा दुई जना कोरोना संक्रमित भेटिदा निकै चर्चा हुन्थ्यो । त्रास हुन्थ्यो । तर पछिल्ला दिनमा नेपालमा कोरोना संक्रमित भेटिनु सामान्य जस्तै भइसक्यो

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो, संक्रमित संख्या ३१ हजार भन्दा बढी

१७ वैशाख । भारतमा कोरोनाभाइरसबाट ३१ हजार ३३२ जना संक्रमित भइसकेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । पछिल्लो पटक कोरोना संक्रमित ७३ जनाको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १० लाख भन्दा बढी, जर्मनीमा मास्क लगाउन अनिवार्य

१७ वैशाख।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसबाट संयुक्तराज्य अमेरिकामा संक्रमित हुने व्यक्तिको संख्या १० लाख नाघेको छ । कोरोनाभाइरसबाट निकै प्रभावित युरोपेली मुलुकहरुमा भने लकडाउन विस्तारै खुकुलो बनाउने तयारी हुन थालेका

अमेरिकामा कोरोना संक्रमित भएपछि डाक्टरले गरिन् आत्महत्या

एजेन्सी, १७ वैशाख । अमेरिकामा कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न एक डाक्टरले आत्महत्या गरेकी छिन् । न्यूयोर्क–प्रस्बिटेरियन एलेन हस्पिटलमा फ्रन्ट लाइनमा रहेर कोरोना भाइरसका बिरामीको उपचारमा संलग्न रहेकी डाकटर लार्ना

तेस्रो परीक्षण नतिजा पनि पोजेटिभ

भरतपुर, १७ वैशाख  : चितवनकी कोरोना भाइरस सङ्क्रमित एक महिलाको तेस्रो पटक गरिएको पुनः कोरोना परीक्षण नतिजा पनि पोजिटिभ नै आएको छ । वैशाख १५ गते स्वाब सङ्कलन गरी पुनः

प्रदेश नं २ मा दुई हजार नमूना स्वाब सङ्कलन

काडमाडौँ, १७ वैशाख । कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश नं २ मा हालसम्म दुई हजार १२१ जनाको नमूना स्वाब पिसीआर परीक्षणका लागि सङ्कलन गरिएको छ । पछिल्ला तीन दिनभित्र थप ८३१

ठीक समयमा सुत्ने र उठ्ने गर्नुहोस्, नत्र रोग लाग्ला

काठमाडौं, १७ वैशाख । कोभिड–१९ को संक्रमणका कारण देशब्यापी लक डाउनमा सर्वसाधारणले सुत्ने बानीलगायत अन्य धेरै समस्याको सामना गर्नुपरेको छ । विज्ञहरुका अनुसार शारीरिक ब्यायाममा कमी, घामको सम्पर्कमा नहुनु, कोभिड–१९

शरीरमा भिटामिन डि को कमीले कस्ता समस्या आउँछन त

भिटामिन डि शरीरमा पाउन सक्ने एक महत्वपुर्ण भिटामिन हो । भिटामिन डि फ्याट धुलनशिल प्रो–हर्मोनको एक समुह हो जसले शरीरमा क्याल्सियम, आइरन, म्याग्नेशियम, फस्फेट र जिंकलाई अवशोसित गर्न मद्दत गर्छ

डेंगु ज्वरोबाट कसरी बच्ने

डेंगु रोक्नको लागि कही आधारभुत कदम वास्तवमा सबैभन्दा प्रभावकारी उपाय हो । डेंगु हुने एक मात्र तरीका लामखुट्टेको टोकाई हो यसैले यसलाई रोक्नेको सबैभन्दा राम्रो तरीका लामखुट्टे उत्पन्न हुन नदिनु

इवोला भाइरसको कारण

इवोला भाइरसले अफ्रिकामा सबैभन्दा बढी संकट निम्त्याएको थियो । यसको कारणबारे वैज्ञानिकहरुले लामै अनुसन्धान गरेका थिए । यसको कारण समेत पत्ता लागेको छ । जनावरबाट मानिसमा संक्रमण रगतः संक्रमित जनावरलाई

मिर्मिरेमा खाना, दिनभर रोजा, साँझमा इफ्तार

काठमाडौँ, १७ बैशाख । कोरोना संक्रमणपछि विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः १७ जना इस्लाम धर्मालम्बीहरु अस्पताल भित्रै रमजान रोजा (ब्रत) बस्नु भएको छ । कोरोना संक्रमण देखिएपछि अस्पतालमा भर्ना विरामीमा