Logo
स्वास्थ्य

आज नयाँ कोरोना संक्रमित भेटिएनन्, ३० मध्ये २८ जना उपचाररत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ वैशाख । देशमा आज नयाँ कोरोना संक्रमित भेटिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज कुनैपनि नयाँ संक्रमित नभेटिएको

विस्तृत पढ्नुहोस
प्रशिद्धी श्रेष्ठले अस्पतालबाट निस्कदै भनिन्- संक्रमितलाई कलंकित बनाउने प्रस्तुती नगरिदिनुहोस्

काठमाडौं, ६ वैशाख । नेपालकी दोस्रो कोराना भाइरस संक्रमित प्रशिद्धी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएकी छिन् । २७ दिन अस्पताल बसाईँपछि नीको भई डिस्चार्ज भएकी उनी निकै उच्च मनोबलका साथ फर्किइन्

लकडाउनको अवज्ञा गर्दै घर फर्किनेक्रम जारी

ललितपुर, ६ वैशाख : कोभिड–१९को जोखिम हुन नदिन लकडाउन जारी रहदा पनि गोदावरी नगरपालिकाको चापागाउँ सडक हुँदै कान्ति लोकपथबाट घर फर्किनेको क्रम जारी रहेको छ । “आफू यता बस्यो परिवार

सिउरुङ गाउँ गए पाँच हजार, घरमा बसाए ३० हजार जरिवाना

लमजुङ, ६ वैशाख : जिल्लाको मस्र्याङ्दी गाउँपालिका–३ पर्यटकीय सिउरुङ गाउँमा अनुमतिबिना गाउँ प्रवेश गरेमा रु पाँच हजार र घरमा बसाए घरधनीलाई रु ३० हजार जरिवाना तोकिएको छ । विश्वमा तीव्र

शेयर एन्ड केयरद्धारा गोदावरी र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथाममा प्रयोग हुने सामाग्री सहयोग

ललितपुर, ६ वैशाख । सामाजिक संस्था शेयर एन्ड केयरले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकालाई कोरोना रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री सहयोग गरेको छ । आज शेयर एन्ड केयरका कार्यकारी

प्रधानमन्त्री ओलीद्वारा उपचारमा संलग्न चिकित्सकलाई बधाई

काठमाडौँ, ६ वैशाख : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट सङ्क्रमित युवतीको उपचारमा संलग्न चिकित्सक टोलीलाई बधाई दिएका छन् । आज ट्वीट गर्दै उनले कोरोना भाइरसबाट पूर्णरुपमा स्वस्थ भई घर

कोरोना अपडेटः विश्वभर मृतकको संख्या डेढ लाख नाघ्यो, २४ घण्टायता अमेरिकामा दुई हजार भन्दा बढीको मृत्यु

६ वैशाख । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोनाभाइरसबाट शनिबार मृत्यु हुनेको संख्या एक लाख ५४ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणमा

कोरोनाभाइरसको महामारी चुनौतीसँगै अवसर पनि हो : गान्धी

६ वैशाख । : भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका नेता राहुल गान्धीले कोरोनाभाइरसको महामारीले चुनौतीसँगै अवसरहरु पनि ल्याएको बताएका छन् । “कोरोनाभाइरसले धेरै चुनौतीहरु ल्याएको छ भने एउटा

आन्ध्रप्रदेशका मुख्यमन्त्रीको कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

६ वैशाख । भारतको आन्ध्रप्रदेशका मुख्यमन्त्री जगनमोहन रेड्डीले आफ्नो पनि कोविड १९ को परीक्षण गराएको र उनलाई उक्त भाइरसको संक्रमण नदेखिएको जनाइएको छ । उनले शुक्रबार र्यापिड टेष्टमार्फत आफ्नो परीक्षण

२४ घन्टायता भारतमा ९ सय ९१ कोरोना संक्रमित भेटिए, महाराष्ट्र भयाबह बन्दै

६ वैशाख । गएको २४ घन्टायता भारतमा ९९१ कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका शनिबार जनाइएको छ । शनिबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना

आरडिटी किट अभाव , सबै रिपोर्ट नेगेटिभ

सल्यान, ६ वैशाख : यहाँ कोरोना भाइरस परीक्षणका लागि ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) किट अभाव भएको छ । जिल्लाका छ स्थानीय तहमा परीक्षण हुँदा जिल्लामा प्राप्त भएको किट सकिएपछि बाँकी

एम्बुलेन्सले निमोनियाका बिरामीलाई बोक्न मानेन

मेलम्ची, ६ वैशाख : सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् । निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भिमटारका