Logo
स्वास्थ्य

यी हुन् नेपालमा कोरोना संक्रमित १६ जना (सूचीसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ वैशाख । नेपालमा पनि कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ । विश्व महामारी बनेको कोरोना भाइरसका थप संक्रमित पहिचान भएसँगै संक्रमित संख्या

विस्तृत पढ्नुहोस
नेपालमा कोरोना भाइरसका संक्रमित संख्या १६ पुग्यो

काठमाडौं, २ वैशाख । देशमा कोरोना भाइरसका संक्रमित १६ पुगेको छ । आज थप दुईजनाको संक्रमण पुष्टि भएको हो । उनीहरु पेप्सीकोलास्थित सनसिटीमा बस्दै आएका एकै परिवारका सदस्य हुन् ।

को हुन् थपिएका दुई कोरोना संक्रमित

काठमाडौं, २ वैशाख । देशमा फेरि कोरोना भाइरसका संक्रमित थपिएका छन् । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अर्पाटमेन्टमा बसोबास गर्नेमध्ये दुईजनामा संक्रमण भेटिएको हो । संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या

विश्वभर १९ लाख २९ हजार भन्दा बढी सङ्क्रमित, १ लाख १९ हजार भन्दा बढीको मृत्यु

२ बैशाख । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २९ हजार दुई सय १९ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९ हजार सात

सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण पुष्टि

वैशाख २, काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो ‍¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि

तीन जनामध्ये २ जनाको रिपोर्ट कोरोना पोजेटिभ, एकको नतिजा आउन बाँकी

वैशाख ३, काठमाण्डौ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हिजो ‍¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) गर्दा तीन जनाको रगतमा कोरोनाविरूद्ध लड्ने एन्टिबडी भेटिएपछि

भारतमा १९ दिन लकडाउन लम्बिएपछि नेपालमा कति दिन लकडाउन लम्बिएला ?

काठमाडौं, २ वैशाख । भारतमा १९ दिन लकडाउन लम्बिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउन सकिनै लाग्दा आज विशेष सम्बोधन गरी १५ अप्रिल देखि ३ मे सम्म

भारतमा ३ मेसम्म लकडाउन लम्ब्याइएको घोषणा

एजेन्सी, २ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले १९ दिन लकडाउन लम्ब्याएको घोषणा गरेका छन् । भारतमा २१ दिने लकडाउन सकिनै लाग्दा उनले आज विशेष सम्बोधन गर्दै ३ मे सम्म

औषधि, उपकरण खरिदमा सघाउन चीनसँग आग्रह

काठमाडौँ, २ वैशाख । सरकारले कोभिड–१९ विरुद्ध जुध्न औषधि तथा उपकरण खरिदमा सघाउन चीन सरकारसँग अनुरोध गरेको छ । सोमबार राति चीनका विदेशमन्त्री वाङ यीलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले

कोरोना संक्रमितको संख्या बढ्नसक्छ, प्रविधि नभित्राए समस्या जटिल- डा. सागर राजभण्डारी

काठमाडौँ, २ वैशाख। सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाको संक्रमणका लक्षण धेरैमा नदेखिने भएकाले परिक्षणको प्रभावकारीतामा सरकारले विशेष ध्यान दिन आवस्यक भएको बताएका छन्। सामान्य लक्षण नै

लकडाउन लम्ब्याउन मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, २ वैशाख । मन्त्रिपरिषदको बैठक विहान ११ बजे बस्दैछ । बैठक कोरोना भाइरस रोकथामको भावी योजना बनाउन केन्द्रित रहने बुझिएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार बैठकले लकडाउन लम्ब्याउनेबारे

२० लाखलाई कोरोना भाइरसको संक्रमण (कुन देशमा कति)

एजेन्सी, २ वैशाख । बितेको २४ घन्टामा दुई लाख कोरोना भाइरसका संक्रमित बढेका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयले विश्वभर कोरोना