Logo
स्वास्थ्य

स्वास्थ्य सामग्री भारत र चीनसँग खरिद गरिने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ वैशाख । सरकारले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका भारत र चीनसँग स्वास्थ्य सामग्री खरिद गर्ने भएको छ । स्वास्थ्य सामग्री खरिदका लागि

विस्तृत पढ्नुहोस
कोरोना संक्रमणबाट सात वर्षअघि नेपालबाट अमेरिका पुगेकी ८२ वर्षीय नेपालीभाषी भुटानीको निधन

अमेरिका, २ वैशाख । अमेरिकाको मेरिल्याण्डमा कोरोना संक्रमणबाट ८२ बर्षकी नेपालीभाषी भुटानी हजुरआमाको निधन भएको छ । हिजो बेलुका जोन हप्कीन्स अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको हो । पहिले

कोरोना संक्रमणबाट पूर्व गोर्खा सैनिकको निधन

लण्डन । कोरोनाको संक्रमणबाट बेलायतमा एक अर्का भूतपूर्व गोर्खाको निधन भएको छ । पुर्खौली घर कास्कीको घान्द्रुक भई हाल रेडिङमा बसोबासरत ६५ वर्षीय लक्षीनबहादुर गुरुङको सोमबार बिहान ७ बजे रोयल बक्सायर

कोरोनाविरुद्ध ‘सिक्स टी’ रणनीति

काठमाडौँ, २ वैशाख २ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति अगाडि सारेको बताएका छन् । मन्त्री ढकालले

१ लाख १८ हजारको मृत्यु, अमेरिकामा मात्रै २२ हजारले ज्यान गुमाए

वैशाख १, काठमाण्डौ । कोरोना भाइरसले शनिबार अमेरिकामा ८ सय ४५ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २२ हजार ९५० पुगेको छ। अमेरिकामा ५ लाख ७३

भारतमा कोरोना संक्रमित १० हजार पुग्दै गर्दा भोलि मोदीको सम्बोधन हुने

एजेन्सी, १ वैशाख । भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार पुग्न लागेको छ । त्यहाँ संक्रमणबाट मृत्यु हुनेको संख्या तीन सय कटेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या

अमेरिकामा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या २२ हजार नाघ्यो

एजेन्सी, १ वैशाख । अमेरिकामा कोरोना भाइरसको संक्रमित भई मृत्यु हुनेको संख्या २२ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ मृत्यु हुनेको संख्या २२ हजार ८ सय ७७ पुगेको

कोरोनाको आशङ्कामा तीनजना आइसोलेशनमा भर्ना, नेपालमा संक्रमितको संख्या १४ पुग्यो

काठमाडौँ, १ वैशाख : काठमाडौँको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गरिरहेका तीन जनामा ¥यापिड डायग्रोस्टिक टेष्ट (आरडिटी) गर्दा कोरोना भाइरसको आशङ्का भएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेशनमा भर्ना गरिएको छ । स्वास्थ्य

कोरोनाबाट विश्वभर एक लाख १६ हजार भन्दा बढीको मृत्यु, भयाबह स्थितिमा अमेरिका

१ वैशाख : कोरोनाभाइरसबाट विश्वभर सङ्क्रमितको व्यक्तिको सङ्ख्या १८ लाख ७८ हजार ६ सय १४ पुगेको पुष्टि भएको छ । सङ्क्रमणका कारण सोमबार साँझसम्ममा विश्वभर एक लाख १६ हजार आठ

कम्मरमा दुखाइ (पिठमा दुखाइ) र लक्षण

कम्मरमा दुखाइ धेरै सामान्य हो । यो हप्ता वा महिना दिनमा बढ्दै जान्छ । कम्मरको दुखाइमा सामान्यतया पीठमा दुखाइ बढी अकडन महसुस हुन्छ । यद्यपि कम्मरमा कष्टकर हुनुको साथै असहज

भारतसँग सीमामा झन् कडाई, सुरक्षाकर्मीको गस्ती बढाइयो

काठमाडौं, १ वैशाख । भारतसँग सीमा जोडिएका जिल्लाहरुमा सुरक्षाकर्मीको गस्ती बढाइएको छ । सीमाबाट लुकिछिपी आवतजावत रोक्न र लकडाउनको पूर्ण पालना गराउन गस्ती बढाइएको बुझिएको छ । गृहमन्त्री रामबहादुर थापा

१४ कोरोना संक्रमितमध्ये ९ जना भारतसँग सीमा जोडिएका जिल्लाका

काठमाडौं, १ वैशाख । देशभर १४ जना कोरोना भाइरसका संक्रमित भेटिएकामा ९ जना भारतसँग सीमा जोडिएका जिल्लामा पत्ता लागेका हुन् । प्रदेश २ मा मात्र हिजो र आज गरी ४