Logo
स्वास्थ्य

कोरोना संक्रमित चारजनालाई आउँदो हप्ता डिस्चार्ज गर्ने तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये चारजना आउँदो हप्ता डिस्चार्ज हुने बुझिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा उपचाररत किशोरी

विस्तृत पढ्नुहोस
कैलालीमा भारतसँगको सीमादेखि १०१ किलोमिटर क्षेत्र शिल्ड

काठमाडौं, २९ चैत्र । कैलालीमा १०१ किलोमिटर क्षेत्र शिल्ड गरिएको छ । भारतसँग जोडिएको सीमा देखियता १०१ किलोमिटर क्षेत्र शिल्ड गरिएको हो । कोरोना भाइरसको रोकथामका लागि लकडाउन उल्लंघन हुन

कोरोना भाइरस संक्रमित बाँचेपनि फोक्सो र किड्नीलाई सदाका लागि क्षति पुग्ने

एजेन्सी, २९ चैत्र । कोरोना भाइरसको संक्रमणले मानिसको ज्यान गइहाल्दैन । हालसम्मको तथ्यांकले संक्रमितमध्ये ९७ प्रतिशत मानिस बाँचेको देखिएको छ । तर, मानिस बाँच्न सफल भएपनि उसको फोक्को र किड्नीलाई

वैशाखको दोस्रो हप्तासम्म लकडाउन लम्बिने संकेत

काठमाडौं, २९ चैत्र । सरकारले लकडाउनको अवधि अझै लम्ब्याउने संकेत गरेको छ । कम्तिमा अर्को १० दिन लकडाउन लम्ब्याएर विस्तारै खुकुलो पार्ने गरी रणनीति तय गरेको बुझिएको छ । स्वास्थ्य

रानाको कोरोना यात्राः साइकलको सहारामा आगराबाट नेपाल, क्वारेन्टाइनको बसाइपछि घर

कञ्चनपुर, २९ चैत : परिवारको खर्च जुटाउनका लागि चार महिना अघि मात्रै भारतको उत्तरप्रदेशको आगरा पुगेका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका कडेरा रानाले बीचमै काम छाडेर घर फर्कनु पर्ला भनेर सोंचेका

अबको १५ दिन कोरोना भाइरसविरुद्धको लडाईंको अन्तिम अवस्था- डा. विकास देवकोटा, प्रवक्ता स्वास्थ्य मन्त्रालय

काठमाडौं, २९ वैशाख । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा सरकार आक्रामक शैलीमा कोभिड १९ को टेष्टमा सक्रिय भएको बताउँछन् । अबको दुई हप्ता टेष्टले निकै गति लिने उनको भनाई

भारतीय प्रधानमन्त्री मोदी मास्क लगाएरै भिडियो बैठकमा

२९ चैत । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य मन्त्रीहरुसँगको भिडियो बैठकमा मास्क लगाएरै उपस्थित भएका छन् । उनले शनिबार कोरोना भाइरसविरुद्ध भइरहेका कामका बारेमा छलफल गर्न देशका मुख्यमन्त्रीहरुसँगको भिडियो बैठक

कोरोनाले अमेरिका आत्तियो, मृतक बढेपछि सामूहिक चिहान

२९ चैत: कोरोना भाइरसले विश्वलाई हल्लाउने अमेरिकालाई हल्लाएको छ । साढे ३ महिनाको अवधिमा विश्वमा १७ लाख भन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन् । एक लाख दुई हजार सात

मलेसियामा २८ अप्रिलसम्म ‘लकडाउन’

२९ चैत । मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ । मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद थपिएको जानकारी दिएको छ ।

कोरोना अपडेट : विश्वभर एक लाख भन्दा बढीको मृत्यु, अमेरिकामा संकट

२९ चैत । कोरोना भाइरस कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १७ लाख ७ सय ७० जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि एक लाख २ हजार

कोरोना जीवाणुको अर्थ राजनीति

२९ चैत । कोरोना भाइरस ‘कोभिड १९’ का कारण अर्थतन्त्र कमजोर हुदै गएपछि अहिले नै विश्वका कैयौँ कम्पनीले कर्मचारी व्यापक कटौतीका सूचना दिइरहेका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन, आइएलओले शुक्रबार

स्पेनमा डेढ लाख भन्दा बढी संक्रमित, दैनिक मृत्यु संख्यामा सुधार

एजेन्सी २९ चैत : स्पेनमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्यामा कमी आउन थालेको छ । यसलाई स्पेनी अधिकारीहरुले पछिल्लो साढे दुई साता यताकै सुखद समाचार भनेको अन्तराष्टिय