Logo
स्वास्थ्य

कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ हजार नाघ्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, चैत २८ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ९५ हजार नाघेको छ। शुक्रबार बिहान सम्म ९५ हजार ६ सय ५७ जनाले ज्यान

विस्तृत पढ्नुहोस
ट्रम्पले पुटिन र सलमानसँग कुरा गरे, तेल उत्पादन घट्दै

एजेन्सी, २८ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र साउदी राजा सलमानसँग कुराकानी गरेका छन् । उनले तेल उद्दोगको हितका लागि महत्वपूर्ण कुराकानी भएको शुक्रबार खुलासा

प्रधानमन्त्री ओली र ओमानका राजकुमारबीच वार्ता

काठमाडौँ, २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ओमानका राजकुमार शैयद फहाद विन महमुद अल सइदसँग टेलिफोन वार्ता गर्नुभएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी विश्वभर फैलिरहेका बेला त्यहाँस्थित नेपाली नागरिकको

सरकारले अर्को हप्ता काठमाडौं बाहिर जान दिने मन्त्री त्रिपाठीको खुलासा

काठमाडौँ, २८ चैत्र । सरकारले काठमाडौं उपत्यकाभित्र रहेकालाई बाहिर जान दिने भएको छ । यसका लागि तयारी भइरहेको खुलासा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री ह्दयश त्रिपाठीले गरेका छन् । त्रिपाठीका

कोरोनाबाट अमेरिकामा हजारौंको मृत्यु हुनथालेपछि चिहानमा यस्तो देखियो

एजेन्सी, २८ चैत्र । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । दैनिक हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १६ हजार

सँसारभर ३ अर्ब ३० करोडको काम पूर्ण या अर्ध बन्द, २० करोडले रोजगार गुमाउने

एजेन्सी, २८ चैत्र । कोरोना भाइरसको महामारीका कारण संसारभर चरम आर्थिक संकट देखिनथालेको छ । यसले दीर्घकालिन असर गर्ने आँकलन गरिएको छ । अहिले सँसारको काम गर्ने उमेर समूहका मानिसहरुमध्ये

युरोपमा कोरोना नियन्त्रण तर्फ, लक डाउन खुकुलो पार्न छलफल

काठमाडौं, २८ चैत । स्पेन कोरोनाभाइरस संक्रमणको आफ्नो सबैभन्दा खराब समय पछ्याउन लागेको छ । स्पेनीस संसदमा संकटकालीन अवस्था लम्ब्याउनेबारे छलफल चलिरहँदा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आउन लागेको छ । प्रधानमन्त्री

भारतमा कोरोना संक्रमितको संख्या साँढे ६ हजार नाघ्यो

एजेन्सी, २७ चैत्र । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साँढे ६ हजार नाघेको छ । मृतकको संख्या १९९ पुगेको छ । पछिल्लो २४ घन्टामा संक्रमित ५ सयभन्दा बढीले वृद्धि भएको

किन चीनतर्फ ढल्केको भन्दै ट्रम्पले डब्लुएचओमाथि उठाए प्रश्न

एजेन्सी, २७ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई चीन केन्द्रित भनी आरोप लगाएपछि कोरोनासँग लडिरहेको विश्वमा नयाँ राजनीतिक तरंग आएको छ । ट्रम्पले डब्लुएचओको भूमिका

अमेरिकामा डेढ करोड बेरोजगार

एजेन्सी, २७ चैत्र । अमेरिकामा बेरोजगार संख्या हप्तैपिच्छे बढिरहेको छ । त्यहाँ डेढ करोडभन्दा बढी काम गर्न सक्ने उमेर समूहका मानिसले जागिर गुमाइसकेका छन् । अमेरिकी सरकारको बेरोजगार दाबी सूचीमा

साउदी राजपरिवारमा कोरोनाको महामारी, राजा र राजकुमार आइशोलेशनमा

एजेन्सी, २७ चैत्र । साउदी राजपरिवारमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कम्तिमा पनि १५० राजपरिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार साउदी राजपरिवारका

इटालीमा कोरोनाबाट एक सय डाक्टरको मृत्यु

एजेन्सी, २७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । त्यहाँ झण्डै १८ हजारको मृत्यु भइसकेको छ । तर, इटालीले उपचारमा संलग्न एक सय डाक्टरलाई समेत