Logo
स्वास्थ्य

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ चैत । कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ । भारतबाट

विस्तृत पढ्नुहोस
महाकाली अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी

काठमाडौँ, १८ चैत । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलासिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलासिस सेवा सञ्चालनका लागि भौतिक संरचना र जनशक्ति तयारी अवस्थामा राखेको अस्पताल व्यवस्थापन

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

कञ्चनपुर, चैत १७ । भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन

राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता

काठमाडौं, चैत १६ । सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’

राष्ट्रिय भिटामिन ‘ए’ अभियान बैशाख पहिलो सातादेखि

काठमाडौं १६ चैत । सरकारले आगामी बैशाख पहिलो सातादेखि भिटामिन ‘ए’ अभियान संचालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन

१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन

मकवानपुर, १५ चैत । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार

भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल

चितवन, १५ चैत । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर

रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित

गलकोट, १५ चैत । निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय

पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित

पर्वत, १५ चैत । सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् ।

खोरेत रोगविरुद्धको खोप अभियान सुरु

काठमाडौँ, १४ चैत । चितवन  जिल्लामा पशु चौपायमा लाग्ने खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । यहाँका सात पालिकामा एकैपटक अभियान सुरु गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा

चुनौती बन्दै क्षयरोगीको पहिचान

दमौली, १४ चैत । व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

काठमाडौँ, १४ चैत । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै

Screenshot