Logo
स्वास्थ्य

विज्ञको सुझावअनुसार नै कोभिड–१९ रोकथाम र नियन्त्रण : मन्त्री ढकाल

काठमाडौँ, २२ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह र सुझावअनुसार नै सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणको काम गरिरहेको

विस्तृत पढ्नुहोस
कोरोना भाइरसबाट विश्वमा ५९ हजार दुई सय २० को मृत्यु , ११ लाख भन्दा बढी संक्रमित

२२ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५९ हजार २२० पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभरि ११ लाख १८ हजार दुई सय ४५

डा. महतले मागे उपप्रधानमन्त्री ईश्वर पोखरेलको राजीनामा

काठमाडौं, २२ चैत्र । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशरण महतले उपप्रधानमन्त्री ईश्वर पोखरेलले औषधी खरिद प्रकरणमा नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । उनले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गठन

सेनालाई औषधी खरिदको जिम्मा दिने निर्णय भएको छैन- प्रधानमन्त्रीका सल्लाहकार थापा

काठमाडौँ, २२ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सरकारले औषधी खरिदको जिम्मा नेपाली सेनालाई दिने निर्णय नगरेको बताएका छन्। उनले औषधी खरिद प्रक्रियामा पनि कुनै भ्रष्टाचार

विवेकको नेतृत्वमा महालक्ष्मीमा पाँच सय घरपरिवारलाई गैर सरकारी खर्चमा राहत वितरण

ललितपुर, २२ चैत्र । नेपाली संस्कार परेको बेलामा सहयोग गर्ने हो ,यही मान्यता पुष्टि गरेको छ महालक्ष्मी नगरपालिकाको हाम्रो युवा समाजले । आज नगरपालिकाको वडा नम्बर ८ को शंखादेवी विष्णुडोल

चार देशको चार्टर्ड उडान

काठमाडौँ, २२ चैत : नेपालमा रहेका विदेशी नगरिकलाई उनीहरुकै मुलुक फर्काउन धमाधम चार्टर्ड उडान गरिरहेका छन् । लकडाउनका कारण रोकिएका विदेशीलाई लैजान सम्बन्धित मुलुकको दूतावासमार्फत नेपालको परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग,

एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल

२२ चैत : एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान

कोरियामा कोरोना सङ्क्रमित चिकित्सकको मृत्यु

२२ चैत: कोरोना भाइरसबाट सङ्क्रमित एक कोरियन चिकित्सकको शुक्रबार मृत्यु भएको छ । उनी कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत थिए । आफूमा कोरोना सङ्क्रमण भएको पाइएपछि उनी मार्च १९ देखि

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

चितवन, २२ चैत : भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब

नेपालमा रहेका अमेरिकनलाई भोली लाने

काठमाडौँ, २२ चैत । नेपालमा रहेका अमेरिकनलाई लिएर अर्को चार्टड विमान काठमाडौंबाट भोली दिउसो १२ बजेर १५ मिनेटमा नेपाल अमेरिका फर्कने भएको छ । नेपालमा रहेका अमेरिकनलाई अमेरिका लैजानका लागि

भारतमा ९३ वर्षिया पुरुष र ८८ वर्षिया महिलाले जीते कोरोना भाइरस

भारत, २२ चैत । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमित ९३ वर्षिया एक पुरुष र उनकी ८८ वर्षीया श्रीमती कोरोना मुक्त

कोरोनालाई जितेपछि अमेरिकी सेनाका नेपाली युवाले भने, पुन: जन्म पाँए

न्युयोर्क , २२ चैत । स्वस्थ्य शरिर भएका अमेरिकी सेनाको तालिम समेत लिएका हट्टाकट्टा ३१ बर्षका रञ्जित गौलीले आफूलाई कोरोनाले ढलाउला भन्ने सोंचेका थिएनन् । तर उनलाई पनि कोरोनाले छाडेन