Logo
स्वास्थ्य

सनराइज बैंकद्धारा पिपिई उपकरण सहयोग जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ चैत्र । सनराइज बैंकले सामाजिक उत्तरदायित्व वहन गर्दै सैनिक स्वास्थ्य महा निर्देशनालयलाई व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिइ दिएको छ । मंगलबार बंैकका प्रमुख कार्यकारी

विस्तृत पढ्नुहोस
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै

१९ चैत । उनीहरु भोकाएका थिए । तीमध्ये कतिपयले त कैयौं दिनदेखि खान पनि पाएका थिएनन् । धेरैजसो पानी र विस्कुटको भरमा धेरै दिनदेखि बसेका थिए । तर उनीहरु सयौँ

आफैलाई जोखिममा पारेर कोरोना भाइरसविरुद्ध लड्ने यी डाक्टर

एजेन्सी, १९ चैत्र । यी हुन् रुसका डाक्टर डेनिस प्रोटसेन्को । रुसको राजधानी मस्कोस्थित कोरोना भाइरस अस्पतालका प्रमुख हुन् । जो अहोरात्र कोरोना भाइरसको रोकथाम र संक्रमणमा परेका मानिसलाई बचाउन

चीनमा थप ३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखियो

१९ चैत । चीनमा थप ३६ जना व्यक्तिमा हिजो मङ्गलबार कोरोना भाइरस सङ्क्रमण देखिएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले बुधवार जानकारी दिएका छन् । मङ्गलबार कोरोना भाइरस सङ्क्रमित देखिएका ३६ जनामा ३५

कोरोनाभाइरसबाट युरोपमा ३० हजार भन्दा बढीको मृत्यु

१९ चैत । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा

निजी अस्पताल र क्लिनिकमा डाक्टर जाँदैनन्, चेकजाँच स्काइपबाट भन्दै शुल्क लिदै

काठमाडौं, १९ चैत्र । के तपाईं या परिवारका सदस्यलाई स्वास्थ्यमा समस्या भएको छ ? यदि भएको छ भने निजी अस्पताल या क्लिनिकमा फोन सम्पर्क गर्नुहोस् । त्यहाँ चिकित्सक छैनन् भन्ने

कोभिड–१९ बाट विश्वमा ४२ हजार ३४४ को मृत्यु, आठ लाख ६० हजार १६६ सङक्रमित

१९ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ४२ हजार ३४४ पुगेको छ । पछिल्लो विवरणअनुसार संंंसारभर आठ लाख ६० हजार १६६ जना कोरोना

बेलायतमा अध्ययनका लागि पुगेका विद्यार्थीलाई आर्थिक समस्या, चन्दा संकलन शुरु

नेपाली राजदूतावासले अध्ययनका लागि बेलायतका विश्वविद्यालयहरुमा आएका नेपाली विद्यार्थीका लागि स्वेच्छिक रुपमा आर्थिक सहयोग मागेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणका कारण बेलायत लकडाउन भएपछि नेपाली विद्यार्थीहरुलाई खाना खानै

नेपाली मूलका ब्रिटिश सांसद वीरेन्द्र शर्मालाई कोरोना संक्रमण

लन्डन, १९ चैत्र । ब्रिटिश सांसद तथा लेबर पार्टीका नेता वीरेन्द्र शर्मा कोरोना भाइरसको संक्रमणपछि उपचार गराइ घर फर्केका छन् । हाल आफ्नै घरमा आराम गरिरहेका सांसद शर्माले गत साता

लकडाउन आवज्ञा गर्ने तीन सय५२ भारतीय वीरगञ्जमा पक्राउ

पर्सा, १९ चैत्र : कोभिड–१९को सङ्क्रमणलाई रोक्न देशव्यापी लकडाउन अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई आज पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । वीरगञ्ज नाकाबाट भारततर्फ जाँदै गरेका पाँच महिला,

कोरोनालाई जितेपछि शम्भु मोक्तानले भने- शुरुमा त बाँच्दिन जस्तो लाग्यो पछि आत्मबलले जितेँ

शम्भु मोक्तान: सुरुमा मलाई टाउको दुख्ने र पाखुरा दुख्ने लगायतका लक्षण देखिए । बाहिर प्रचारमा आएकाजस्ता लक्षणहरु मलाई देखिएको थिएन । कोरोना भाइरस संक्रमणको प्रारम्भिक लक्षण व्यक्ति अनुशार फरक पर्ने

मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई (भिडियोसहित)

काठमाडौँ १९ चैत :वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी