Logo
स्वास्थ्य

गर्भवती महिलाको लागि स्वस्थ आहार

तपाई के खानुहुन्छ र खानेको मात्रा कति छ यसले तपाईको गर्भाधान क्षमतामा असर पार्न सक्छ । यो असर राम्रो वा नराम्रो दुवै हुन सक्छ ।

विस्तृत पढ्नुहोस
प्रतिरक्षा प्रणाली कमजोर भएको पत्ता लगाउने तरिका

प्रतिरक्षा प्रणालीको बलियो भएमा हामी रोगसंग लड्न सक्छौ । यदि हाम्रो प्रतिरक्षा बलियो भएमा रोगले हामीलाई आक्रमण गर्न सक्दैन । यदि हाम्रो प्रतिरक्षा बलियो भएमा हैपटाइटिस, इन्फेक्सन, मिर्गौला सहित धेरै

प्रधानमन्त्री र मन्त्रीहरु एक-अर्काबाट दूर बस्दै मन्त्रिपरिषद बैठक

काठमाडौ, १६ चैत्र । मन्त्रिपरिषदको बैठकमा सामाजिक दूरी कायम गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु एक-अर्काबाट निकै टाढा बसे । मन्त्रीहरु सबैले मास्क प्रयोग गरे । उनीहरु

कोरोना भाइरस संक्रमित संख्या प्रतिदिन एक लाखका दरले वृद्धि हुनथाल्यो (देशको सूचीसहित)

एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ

डाक्टरसाबहरु के उपचार गर्ने आफै उपचार गर्नुहोस् भन्नुहुन्छ

कोरोना संक्रमित युवकः म दुबईबाट दिल्ली हुँदै नेपाल आएको हुँ । दिल्लीमा ६ घण्टा ट्रान्जिट थियो । दिल्लीबाट काठमाडौं आएको हो । म आफै सेती अञ्चल अस्पताल गत बिहीबार आएको

भानुभक्त ढकाल र विशाल पण्डित
कोरोना महामारीमा इतिहासकै लाजमर्दो अनियमितता ! यी हुन् मुख्य योजनाकार

रिपोर्टर्स नेपाल, १६ चैत्र । चीनबाट एक अर्ब नेपाली मूल्यभन्दा बढीको स्वास्थ्य सामाग्री लिएर नेपाल वायु सेवा निगमको विमान त्रिभुवन विमानस्थलमा उत्रिनुअघि नै कमिशनको ठूलो आशंकाबारे चर्चा चलिसकेको थियो ।

विपन्नलाई पशुपतिमा निःशुल्क भोजन

काठमाडौँ, १६ चैत : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न छ दिनदेखि गरिएको लकडाउनका कारण पशुपति क्षेत्रमा भोकभोकै बस्ने मानिस भेटिएपछि आजदेखि सुमार्गी भवनमा निःशुल्क भोजन सेवा शुरु भएको छ । पशुपति

कोरोनाविरुद्ध लड्न टाटाद्वारा ५ अर्ब सहयोग

एजेन्सी १६ चैत : टाटा ट्रष्टका प्रमुख रतन टाटाले भारतमा कोरोना भाइरस (कोभिड–१९)विरुद्ध लड्न पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्। टाटाले पाँच अर्ब भारतीय रुपैयाँ सहयोगको घोषणा शनिवार

अति समस्यामा परेका ग्राहकले नेपाल ग्यास पाउने

काठमाडौँ, १६ चैत  : कोभिड–१९ का कारण खाना पकाउने ग्यास अभाव हुने आशङ्कामा उपभोक्ताले ग्यासको अनावश्यक सञ्चिती गरिरहेको अवस्थामा ग्यासको सहज उपलब्धतामा समस्या देखिएको छ । अन्य समयको तुलनामा ग्यासको

कोरोनाको कहर : विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

१६ चैत । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर ३१ हजारभन्दा बढी नागरिकको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर संक्रमित व्यक्तिको संख्या ६ लाख ६८ हजार

चौंथो कोरोना संक्रमित भन्छन्- डाक्टरहरु मेरो अगाडि आउनै डराउनुहुन्छ

रिपोर्टर्स नेपाल, १६ चेत्र । नेपालका चौंथो कोरोना भाइरसका संक्रमित धनगढीका हुन् । उनी सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका छन् । दुबईमा वैदेशिक रोजगारीमा रहेका उनी काठमाडौं हुँदै नेपालगञ्जबाट धनगढी

महामन्त्री डा कोइरालाद्वारा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन आग्रह

काठमाडौँ, १६ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले मुलुकभरका स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमणको उपचार तथा रोकथाममा उच्च मनोबलका साथ कार्य गर्न अपिल गरेका छन् ।