Logo
स्वास्थ्य

६० वर्ष नाघेका कोरोना भाइरस संक्रमितलाई एचआइभीविरुद्धको ओषधी प्रयोगको अनुमति

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ५ चैत्र । भारतमा कोरोना भाइरसको संक्रमणको अति जोखिममा परेका ६० वर्ष माथिका नागरिकलाई एचआइभीविरुद्धको औषधी प्रयोगको अनुमति दिइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले

विस्तृत पढ्नुहोस
नेपालमै बन्यो स्यानिटाइजर

काठमाडौँ, ५ चैत । नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर परीक्षण प्रयोग गरेको छ । यति बेला कोरोना भाइरस

कोरानाका कारण हुने मृत्युदर बढ्यो, युरोपमा डरलाग्दो बन्दै

चैत ४, काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ११ पुगेको छ । मंगलबार साँझसम्म एक लाख ८९ हजार एक सय ९६ जनामा

कोरोना संक्रमित आमाले बच्चालाई दुध चुसाउनु ठिक कि बेठिक

कोरोनाको लक्षण देखिएका सक्षम आमाहरुले स्तनपान गराउँदा र बालबालिकाहरुसँग नजिक हुदाँ माक्सको प्रयोग गर्ने, सम्र्पकमा आउँदा र पछि साबुन पानीले हात धुने गर्नुपर्छ । आमा धेरै नै अस्वस्थ भएको अवस्थामा

मुख स्वास्थ्यबारे जनचेतनाको खाँचो छ : नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन

‘दाँत र मुखसम्बन्धी रोगहरुको रोकथामका बजेट सही तरिकाले उपयोग भएन्’ काठमाडौँ, ४ चैत्र । नेपाल डेण्टल साईन्स हाईजेनिस्ट एसोसिएसन नेपालले अगामी मार्च २० मा हुने विश्व ओरल हेल्थ डेको अवसरमा

कोरोना भाइरसविरुद्धको खोप पहिलोपटक मानिसमा परीक्षण

एजेन्सी, ४ चैत्र । अमेरिकामा कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण भएको छ । चारजना मानिसमाथि यसको परीक्षण गरिएको एशोशिएट प्रेसले जनाएको छ । खोपमा भाइरसबाट लिइएको हानी नपुर्याउने खालको जेनेटिक

भाइरसका खतरनाक प्रजातिः कोरोना देखि डेङ्गुसम्म

मधुमाया कार्कीः भाइरस एक संक्रमणकर्ता हो । यो अन्य प्राणीहरुमा निर्भर रहन्छ । यो नाङगो आखाले देख्न नसकिने अत्यन्त सुक्ष्म हुन्छ । तर पनि यसले ठुलो महामारी फैलाउँछ । भाइरसमा

कलेजोलाई बचाउने खोप

कलेजोको अधिकांश बिरामी चुपचाप रहन्छन्, जब लक्षण देखिन्छ तब ५० प्रतिशत नोक्सान पुगीसकेको हुन्छ । यसको समयमा उपचार र रोग पत्ता नलागे हेपाटाइटिस बी जस्तो विशेष रोग निम्तिन सक्छ ।

प्रजनन क्षमता कसरी नष्ट हुन्छ

प्रजनन क्षमता नष्ट हुने विभिन्न कारण छन् । आन्तरिक र बाह्य कारणले प्रजनन क्षमता नष्ट हुन्छ । कतिपय अवस्थामा कारखाना वा खेतमा प्रयोग गरिएको किटानाशक विषाक्त रसायनको कारण वायु, खाद्य

तयार भयो कोरोना भाइरसविरुद्दको खोप, सोमबार परीक्षण

चैत ३, एजेन्सी । लामो समयको प्रयासपछि कोरोना भाइरसविरुद्दको खोप तयार भएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट जोगाउन विकास गरिएको खोप पहिलोपटक भोलि सोमबार मानिसमा परीक्षण हुने भएको छ

सिराहामा भारतमा काम गरेर आएका ९ जनामा कोरोनाको लक्षण !

चैत ३, सिराहा । सिरहा नगरपालिका –१० नरहैयाका ९ जना बिरामीमा कोरोना  संक्रमणको आशंका  देखिएपछि थप परीक्षणका लागि प्रदेश अस्पताल जनकपुर पठाइएको छ । उनीहरुमा कोरोनासँँग मिल्नेे लक्षण देखिएको छ

कोरोनाको सम्भावित जोखिमसँग जुध्न २२० आइसीयु बेड, देशभरका स्वास्थ्यकर्मी तयारी अवस्थामा

काठमाडौं, ३ चैत्र । सरकारले कोरोना भाइरसको जोखिमसँग जुध्न आवश्यक तयारी गरेको छ । त्यसका लागि देशभर २२० वटा आइसीयु बेड तयार गरिने भएको छ । देशभरका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा