Logo
स्वास्थ्य

सौराहाका होटल क्वारेन्टाइनलाई दिइने

–नारायण अधिकारी चितवन, १२ चैत्र । पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको

विस्तृत पढ्नुहोस
भारतबाट फर्किएका १७५ डोटीको क्वारेन्टाइनमा

डोटी, १२ चैत्र । छिमेकी मुलुक भारतका विभिन्न शहरबाट काम गरेर फर्किएका जिल्लाका १७५ जना स्थानीयवासीलाई क्वारेन्टाइनमा राखिएको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले दिएका जानकारीअनुसार मङ्गलबार कैलालीको

भारतबाट आएका ९५ जना डडेल्धुरामा क्वारेन्टाइनमा

काठमाडौ, १२ चैत्र । डडेल्धुरा जिल्लामा भारतबाट फर्केका ९५ जनालाई जिल्ला प्रशासन कार्यालय डडेल्धुराले क्वारेन्टाइमा राख्न जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । मङ्गलबार सुदूरपश्चिम प्रदेशको गौरीफन्टा र

कोभिड–१९ रोकथाम गर्न आवश्यक सबै सामग्री अस्पतालमा

काठमाडौ, १२ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई

विदेशबाट फर्किएका होम क्वारेन्टाइनमा

दमौली, १२ चैत्र । तनहुँको शुक्लागण्डकी नगरपालिकामा विदेशबाट फर्किएका छ जना होम क्वारेन्टाइनमा बसेका छन् । कोभिड–१९ को सचेतनास्वरुप विदेशबाट आएकालाई होम क्वारेन्टाइनमा बस्न सुझाव दिइएबमोजिम उनीहरु पनि होम क्वारेन्टाइनमा

तनहुँमा तापक्रम नाप्ने उपकरणको अभाव

काठमाडौ, १२ चैत्र । कोभिड–१९ सङ्क्रमण भएको मापन गर्ने थर्मल गन पर्याप्त नहुँदा तापक्रम परीक्षणमा समस्या भएको छ । तनहुँ जिल्लामा हालसम्म चार मात्र थर्मल गन भएकाले तापक्रम परीक्षणमा समस्या

कतार एयरवेजबाट आएका पाँच जना महोत्तरी बासी क्वारेन्टाइनमा

काठमाडौ, १२ चैत्र । गत शुक्रबार चैत– ७ गते कतार एवरवेजबाट आएका यात्रुमध्ये महोत्तरीका पाँच जना सम्पर्कमा आएका छन् । सो विमानबाट आउनेमा ११ जना जिल्लाका रहेकामध्ये पाँचजना सम्पर्कमा आएको

आवश्यक परे मात्र इजलास बस्ने

काठमाडौ, १२ चैत्र । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित

कोरोना संक्रमित तेस्रो व्यक्तिको विवरण आउँदै

काठमाडौ, १२ चैत्र । कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिए ।

कोरोनाको आंशकामा ११ जना आइसोलेशन

चैत्र १२ । कोरोना भाइरस (कोभिड १९) को आशङ्कामा थप ११ जनालाई काठमाण्डौ र ललितपुरको दुई वटा अस्पतालको आइसोलेशनमा राखिएको छ । अर्का एक जनालाई भने टेकुमा रहेको शुक्रराज ट्रपिकल

कोरोना रोकथामका लागि नेपालमै भएका सामग्री सङ्कलन गरिएको छ : मन्त्री ढकाल

काठमाडौं, ११ चैत्र । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (९कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि नेपालमा भएका सामग्री सङ्कलन गरिएको बताएका छन्। उनले आज सञ्चारकर्मीसँग कुराकानी

कोरोना भाइरसविरुद्धको भ्याक्सिनको व्यवसायिक उत्पादनको तयारी

एजेन्सी, ११ चैत्र । गत हप्ता कोरोना भाइरसको संक्रमण (कोभिड १९) विरुद्धको भ्याक्सिनको पहिलो मानव परीक्षण भएको छ । भ्याक्सिन विकासमा लागेको कम्पनि हो मोडर्ना थेरापेटिक्स । भ्याक्सिनको पहिलो मानव