Logo
स्वास्थ्य

स्वास्थ्य बीमा गरेका आधाले गरेनन् नवीकरण

भरतपुर, २६ पुस : स्वास्थ्य बीमा कार्यक्रममा नागरिकको उत्साहजनक सहभागिता भए पनि नवीकरण गर्नेको सङ्ख्या कम देखिएको छ । चितवनमा बीमा गरेका ४९ प्रतिशतले नवीकरण

विस्तृत पढ्नुहोस
डोटीमा ब्लड बैंक नहुँदा चारजनाले अकालमा ज्यान गुमाए

डोटी, २७ पुस : निजी क्षेत्रबाट सञ्चालित शैलेश्वरी अस्पतालले स्थानीयवासीको निःशुल्क रगत समूह परीक्षण गर्न शुरुआत गरेको छ । सिलगढी नगरपालिका–४ पिपल्लामा रहेको यस अस्पतालले रगत अभावलाई अन्त्य गर्न सो

पर्यटकलाई लागू भएन खोप

काठमाडौँ, २७ पुस । सरकारले ५१ वटा देशबाट आउने पर्यटकले एल्लो फिभर र पोलियोविरुद्घको खोप लगाएको हुनुपर्ने ‘ट्राभल एड्भाइजरी’ जारी गरे पनि लागू हुन सकेको छैन । त्रिभुवन विमानस्थल र सीमानाकामा

वायु प्रदूषण सुधार्न कार्ययोजना

काठमाडौँ, २७ पुस । सरकारले काठमाडौंको वायु प्रदूषणमा सुधार ल्याउन सरकारले पहिलो पटक एकीकृत व्यवस्थापन कार्ययोजना अघि सारेको छ । वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गरेको ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना

मधुमेहको लक्षण र बच्ने उपाय

आजकाल ब्यस्त जीवनशैली, भागदौडको कारण मानिसहरु विभिन्न रोगको शिकार हुनुपरेको तितो यर्थाथ हो । यी धेरै रोग मध्ये एक मधुमेह हो । मधुमेहको कारण विस्तारै मानिसको मृत्यु हुन्छ । यो

नेपाल मेडिसिटीका चिकित्सकहरुसंग दक्षिण कोरीयाली सर्जनको अन्तरक्रिया

ललितपुर, २५ पुष । नेपाल मेडिसिटी अस्पतालका चिकित्सकहरुसंग दक्षिण कोरियाका प्रतिष्ठित सर्जन डा. किमले प्यान्कृयास सर्जरीका विषयमा अन्तरक्रिया गरेका छन् । दक्षिण कोरियाको क्यंगपुक नेशनल विश्वविद्यालयका हेपाटो बिलियरी तथा जनरल

बागलुङमा निवारण भएन हात्तीपाइले

गलकोट, २५ पुस ; नेपालमा हात्तीपाइले रोग निवारणको अन्तिम तयारी भन्दै गत वर्ष हात्तीपाइलेविरुद्धको अभियान सञ्चालन गरिए पनि छ महिनापछि सर्वेक्षण गर्दा पुनः सङ्क्रमण भेटिएका कारण बागलुङमा हात्तीपाइले निवारण हुन

बिरामी ठग्दै ‘अन्तिम विकल्प’

काठमाडौँ, २५ पुस । ५० वर्षीय केसाङ परिवर्तित नाम भरतपुर क्यान्सर अस्पताल चितवनमा एक साता बसेर गत आइतबार ललितपुर गोदावरीको घर फर्किए । अन्तिम चरणमा पुगेको आन्द्राको क्यान्सर शल्यक्रिया गरे पनि

नयाँ खतरनाक भाइरसको संक्रमण खतरा

चीनको वुहान प्रान्तमा अहिले निमोनियाको बिरामी बढेका छन् । वुहानमा निमोनियाबाट दर्जनौँ मानिसहरु संक्रमित भएका छन् । निमोनिया बिरामीहरुमा कोरोनोभाइरस नाम गरेको नयाँ प्रकारको भाइरसले संक्रमण देखाएको छ । कोरोनोभाइरसबाट

बारबर्दियाबाट नगर स्वास्थ्य ऐन जारी

राजापुर, २४ पुस  l बारबर्दिया नगरपालिकाले नगर स्वास्थ्य ऐन, २०७६ पास गर्दै हिउँदे नगर अधिवेशन सम्पन्न गरेको छ । नेपालको संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रूपमा राखेसँगै नगरपालिकाले नगर स्वास्थ्य ऐन,

अक्सिजन खरिदका लागि साढे चार लाख सहयोग

भीमदत्तनगर, २४ पुस : कञ्चनपुरको भीमदत्तनगरपालिकाले यहाँस्थित महाकाली अस्पताललाई अक्सिजन खरिदका लागि रु चार लाख ५६ हजार आर्थिक सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र विष्टले अक्सिजन आपूर्तिका लागि बुधबार एक

सञ्चालनमा नआउँदै थन्किन थाले एम्बुलेन्स

डोटी, २४ पुस  : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेशका विभिन्न अस्पतालमा बाँडेका १६ एम्बुलेन्समध्ये अधिकांश सञ्चालनमा नआउँदै थन्किन थालेका छन् । सञ्चालनमा रहेका एम्बुलेन्स पनि चालकले त्रासैत्रासमा चलाइरहेका