Logo
स्वास्थ्य

उपत्यकाबाट २३ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज २३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रका स्थानीय तहले व्यवस्थापन

विस्तृत पढ्नुहोस
खानेपानी परियोजनाबाट तीन लाख ३३ हजार लाभान्वित

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको पहिलो र दोस्रो चरणमा गरी पिउनेपानीबाट बञ्चित १५ जिल्लाका तीन लाख ३३ हजार ५५० बासिन्दा लाभान्वित भएका छन् । सन् २००८ देखि २०१३

एचआइभी सङ्क्रमितद्वारा सगरमाथाको सफल आरोहण

रोशा बस्नेत–एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ ।

रोयल सहकारीबाट १०२ युनिट रगत सङ्कलित

पोखरा रोयल सहकारी संस्था लिमिटेडको १८औंँ वार्षिकोत्सवमा अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०२ युनिट रगत सङ्कलन भएको छ । संस्थाले सो अवसरमा मधुमेहसम्बन्धी सचेतना कार्यक्रमसमेत सम्पन्न गरेको छ । सचेतना कार्यक्रमको

स्वास्थ्य कार्यक्रमले किशोरकिशोरीको मनोबल बढायो

दुर्गा देवकोटा : चौध वर्षीया संगीता धामीलाई महिनावारी हुँदा निकै पेट दुख्छ । उनी घरमा अभिभावकलाई पनि खुलेर भन्न सक्दिनन्, विद्यालय नजीकै रहेको स्वास्थ्य संस्थामा उपचारमा जान पनि हिम्मत गर्दिनन् ।

घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

पाल्पाको पूर्वखोला गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरमै पुगेर उपचार अभियान शुरु गरेको छ । गाउँपालिकाभित्र रहेका ८० वर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न नसक्ने, शारीरिक हिसाबले कमजोर हुने कारणले घरमै

जलेश्वर अस्पतालमा दैनिक एक दर्जन कुकुरले टोकेका घाइते

महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकाइका घाइते बढेका छन् । उक्त अस्पतालको आकस्मिक कक्षका अनुसार अहिले दैनिक एक दर्जन कुकुरले टोकेका घाइते उपचारका लागि आउने गरेका छन् । डा मृत्युञ्जयकुमार

घरेलु मदिराः चप्पल, पिसाब र सेनेटरी प्याड

नारायणपुर, ३ जेठ । लामो समयदेखि प्रयास गर्दा पनि घरेलु मदिरा नियन्त्रण नभएपछि घोराही–४ का जनप्रतिनिधि र महिलाले नियन्त्रण अभियान शुरु गरेका छन् । उनीहरुले वडाका विभिन्न टोलमा पुगेर घरेलु

नातिनी हेर्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं, २ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी हजुरआमा बनेकी छन्। राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशाकुशुम यादवले हिजो (बुधबार) साँझ छोरी जन्माएपछि उनी हजुरआमा बनेकी हुन्। अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी किरण

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १०

स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण

खोटाङमा स्वास्थ्य बीमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षार्थ सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमवापतको सेवासुविधा प्राप्तिका लागि जिल्लाका १०

सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ कडाईका साथ लागु गर्न माग

काठमाडौं, १ जेठ । सूर्तीजन्य पदार्थका विरुद्ध ऐन–२०६८ लागु गर्न सकिए हजारौं मानिसलाई क्यान्सरलगायत नसर्ने रोगबाट बचाउन सकिने सरोकारवालाहरुले बताएका छन् । बुधबार ललितपुरस्थित् क्वेष्ट ईन्टरनेश्नल कलेजमा क्यान्सर काउन्सिल नेपालले

Screenshot