Logo
स्वास्थ्य

आधुनिक परिवार नियोजनका साधनको प्रयोग दर न्यून

काठमाडौँ, ५ चैत । परिवार नियोजनका आधुनिक साधनमाथि प्रजनन उमेरका महिलाको पहुँच अत्यन्त न्यून रहेको छ ।परिवार नियोजन, मातृत्व र नवजात शिशु स्वास्थ्यका बारेमा अध्ययन

विस्तृत पढ्नुहोस
सांसद नविना लामा अस्पताल भर्ना, के भएको हो ?

काठमाडौं, ५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ एवम प्रतिनिधिसभा सदस्य नवीना लामा अस्पताल भर्ना भएकी छन्। छाती दुखाइको समस्या देखिएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको

‘विपी प्रतिष्ठान चाँडै विश्वविद्यालय बन्ने’

धरान, ४ चैत : उपप्रधान, जनसङ्ख्या तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालयका रुपमा स्थापित गर्ने सरकारले निर्णय गरिसकेको बताउनुभएको छ । प्रतिष्ठानको अनुगनमा आउनुभएका उहाँले आगामी

विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा सहभागी हुनबाट वञ्चित भएका छन् । पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम

गोविन्द केसीले मेडिकल शिक्षा तहसनहस बनाउन खोजे : अन्सारी (भिडियो)

चैत ४, काठमाण्डौ । प्राइभेट मेडिकल एसोसियसनका अध्यक्ष बसरुद्धिन अन्सारीले नेपालको चिकित्सा शिक्षा क्षेत्रमा डा. गोविन्द केसी फटाहा बनेर निस्किएको आरोप लगाएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न

नेपाल मेडिसिटीको आकस्मिक हटलाईन नम्बर ११३४

भेन्टिलेटर र स्वास्थ्यकर्मीसहित एसिएलएस एम्बुलेन्स सेवा काठमाडौं, ३ चैत्र । नेपालमा उपलब्ध सबैे टेलिफोन सेवाबाट नेपाल मेडिसिटीको ४ अंकको आकस्मिक हटलाईनमा सम्पर्क गर्न सकिने भएको छ । मेडिकल इमर्जेन्सीका लागि

सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा

दाङ, ३ चैत । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक

(ब्लोदान) काठमाडौं जिल्ला शाखाद्वारा नेपालका विश्व सम्पदा सुचिमा परेका विभिन्न ६ क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न

धेरै रक्तदान गर्नेहरुलाई राष्ट्रपतिले सम्मान गर्नुपर्छ : ऋषि धमला रगत चाहिए : ‘+९७७–९८५१०–२६६४०’ मा कल गर्नुहोस’ काठमाडौं, २ चैत्र । ब्लड डोनर्स एशोसिएशन नेपाल (ब्लोदान) काठमाडौं जिल्ला शाखाले युनेस्कोले परिचालन

स्वास्थ्य बीमा कार्यक्रम

काभ्रेपलाञ्चोक,१ चैत । स्वास्थ्य बीमा बोर्डले जिल्लामा नागरिक स्वास्थ्य बीमा कार्यक्रम लागू गरेकोे छ । यही चैत १० गतेभित्र जिल्लाका १३ स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाका साथ हाल

महोत्तरीमा सयभन्दा बढी कुष्ठरोगी

गौशाला, १ चैत । महोत्तरी जिल्लामा १३३ जना कुष्ठरोगी रहेको खुलासा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय अधिकृत विनोद झाका अनुसार १० नगरपालिका तथा पाँच गाउँपालिका रहेको महोत्तरी जिल्लामा १३३

उपप्रधानमन्त्री यादवद्वारा अङ्ग दानको घोषणा

भक्तपुर, ३० फागुन : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अङ्ग दान गर्ने घोषणा गर्नुभएको छ । विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’

विश्व मृगौला दिवस : प्रधानमन्त्री ओली कार्यक्रममा सरिक

काठमाडौं, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आज विश्व मृगौला दिवसमा आयोजित एक कार्यक्रममा सहभागी भएका छन् । विश्व मृगौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन