Logo
स्वास्थ्य

मृगौला पिडितलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । ईसान पसाई स्मृति समाज आएरल्याण्ड र एन आरएन ए आयरल्याण्डको संयुक्त प्रयासमा संकलन गरिएको ५१ हजार रुपैयाँ मृगौला पिडितलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको

विस्तृत पढ्नुहोस
राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाईदै

दाङ । दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालका सम्पत्ति र दायित्व सबै हस्तान्तरण गर्न निर्देशन दिएपछि यही असोज १२ गते

पानीका स्रोतका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर । सबै नगरवासीलाई खानेपानी पु¥याउने उद्देश्यले गोदावरी नगरपालिकाले पानीका स्रोतमा सम्भाव्यता अध्ययन शुरु गरेको छ । पानीका स्रोतको प्रयोग बढाएर नगरवासीले भोग्दै आएको पानीको अभाव कम गर्ने गोदावरी नगरपालिकाका

पखालाबाट महोत्तरीको मुस्लिम बस्ती प्रभावित

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै

जापानबाट भिडियो एक्स–रे सहयोग

बागलुङ । जापानमा बसेका युवाको सक्रियतामा बागलुङको एक स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मसिन सहयोग गरिएको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकीलाई घुम्टे युवा परिवार जापान र शिवज्योति युवा क्लब जापानमार्फत

मन्त्री यादवद्धारा अस्पताल भवन उद्घाटन

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले जिल्लास्थित जनस्वास्थय कार्यालय आवश्यक हुँदाहुदैपनि खारेज भएकाले साविकको अवस्थामा राख्न पहल गर्ने बताएका छन। राज्यमन्त्री डा यादवले शनिबार सिन्धुपाल्चोकको चौतारा अस्पताल

एउटै इनारले तिर्खा मेट्ने बस्ती

झापा । समग्र मानव सूचकाङ्कमा मुलुककै उत्कृष्ट १० जिल्लाभित्र पर्ने झापामा एउटा बस्ती नै पिउने पानीका लागि परम्परागत स्रोत इनारमा निर्भर छ भनेर सुन्नेलाई पत्याउन गाह्रो होला । दक्षिण झापाको

स्वास्थ्य चौकीलाई प्रवासीद्धारा भिडियो एक्स–रे मेसिन हस्तान्त्ररण

कौरव खत्री: गुल्मीः बाग्लुङको हटियामा रहेको हटिया स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन हस्तान्त्रण गरिएको छ । गलकोट नगरपालिका ३ मा रहेको स्वास्थ्य चौकीलाई गलकोट क्षेत्रका महिलाहरुले सेवा प्राप्त गरुन भन्ने

हचुवाकै भरमा रगत परीक्षण

ललितपुर । डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । सवारी चालक अनुमतिपत्र बनाउनका लागि उहाँले हतारमा यातायात

मेचीनगरमा सोह्र नयाँ कुष्ठरोगी फेला

भद्रपुर । मेचीनगर नगरपालिकामा १६ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । नगरले कुष्ठरोगीको खोजी गर्न स्वास्थ्यकर्मीलाई गाउँगाउँ खटाउन थालेपछि नयाँ बिरामी धमाधम फेला पर्न थालेका हुन् । नगरपालिकाको स्वास्थ्य

नेपाल मेडिसिटी र मध्यपुर अस्पतालबीच सम्झौता

काठमाडौं, ४ असोज । ललितपुरको भैसेपाटीमा अवस्थित् नेपाल मेडिसिटी अस्पताल र भक्तपुरको ठिमीमा अवस्थित् मध्यपुर अस्पतालबीच विशेष सम्झौता भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र मध्यपुर अस्पतालका

क्यान्सर पीडित बालकको उपचारमा सहयोग

काठमाडौ । नयाँ बानेश्वरस्थित काव्य विद्यालयका छात्र-छात्राले संविधानका विशेषताका बारेमा जानकारी लिनाका साथै रक्त क्यान्सरबाट पीडित आठ वर्षीय बालक हिमाल पाण्डेको उपचारमा केही रकम जुटाएका छन् । कान्ति बाल अस्पतालमा

Screenshot