Logo
स्वास्थ्य

पोखरामा डेङ्गुको संक्रमण, २८ जना प्रभावित

कास्की । पोखरामा डेङ्गु रोगको संक्रमण देखिएको छ । एक महिनामा २८ जनामा डेंगू संक्रमण देखिएसँगै महानगरपालिकाले वडाहरुमा सचेतना अभियान सुरु गरेको छ । गण्डकी

विस्तृत पढ्नुहोस
सुदुरपश्चिम प्रदेशमा स्क्रबटाईफसका बिरामी बढ्दै, माहामारीको खतरा

काठमाण्डौ । कैलाली लगायत सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा स्क्रब टाईफस का बिरामी बढ्न थालेका छन् । यसको संक्रमणबाट डडेल्धुरामा एक जनाको मृत्यु समेत भईसकेको छ । स्क्रबटाइफसको प्रकोप वढिरहेकोले माहामारीको

नेपाल मेडिकल काउन्सिलको निर्णय विभेदकारी: अध्यक्ष यादव

काठमाडौं । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएसन, बंगालादेशले नेपाल मेडिकल काउन्सिलले केहि दिन अगाडी प्रकाशन गरेको औपचारिक सुचनामा आगामी लाइसेन्स परीक्षा देखि लागू हुने गरी ल्याएको नयाँ व्यवस्थामा नेपालमै एमबीबीएस तथा बीडीएस

खाजा खर्च जोगाएर औषधालयका लागि मेशिन खरिद

कञ्चनपुर, ११ कात्तिक । खाजा खर्च जोगाएर कञ्चनपुरको झलारी आयुर्वेदिक औषधालयका लागि मेशिन खरिद गरिएको छ । औषधालय व्यवस्थापन समितिका पदाधिकारीले बैठक खाजाका लागि उपलब्ध हुने भत्ताको रकम खर्चेर मेशिन

महोत्तरीका विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव

काठमाडौँ, ११ कात्तिक । गौशाला नगरपालिकामा रहेका सरकारी अस्पतालमा औषधिको अभाव भएपछि उपचारका लागि गएकाहरू रित्तै फर्किन थालेका छन् । यहाँका सरकारी स्वास्थ्य केन्द्रहरूमा सरकारद्वारा निःशुल्क रुपमा उपलब्ध गराइने औषधिहरु

नारायणपुरवासीलाई स्वच्छ तथा शुद्ध खानेपानी

दाङ, ११ कात्तिक । नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्षपहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ

२ लाखको आँखा जाँच तथा शल्यपक्रिया

बाँके ११ कात्तिक । नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित यहाँस्थित फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म दुई लाख २८ हजार ६६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२

उदयपुरमा आधुनिक स्वास्थ्यचौकी निर्माण

गाईघाट उदयपुर, १० कात्तिक / उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–१ नामेटार र वडा नं– ४ को मलबासेमा आधुनिक स्वास्थ्यचौकीको निर्माणकार्य सम्पन्न भएको छ । उक्त भवनको बिहीबार र शुक्रबार प्रदेश नं–

कञ्चनपुरमा सात जना बिरामीमा डेंगु

कञ्चनपुर, १० कात्तिक/ कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो ।

कुपोषित बालबालिकालाई प्रोत्साहन रकम

नवलपरासी, १० कात्तिक / पश्चिम नवलपरासीको सरावल गाउँँपालिकाले कुपोषणयुक्त बालबालिकालाई प्रोत्साहनस्वरुप स्वास्थ्य सुधार प्रोत्साहन रकम दिन थालेको छ । छ महीनादेखि दुई वर्षभित्रका कुपोषित बालबालिकालाई लक्षित गरी एक पटकका लागि

मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण

काठमाडौँ, ९ कात्तिक । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । १२८ स्लाइस सो उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने

प्राविधिक छैन, नौ वर्षदेखि थन्कियो एक्सरे मेशिन

काठमाडौँ, ९ कात्तिक । एक्सरे मेसिन चलाउने दक्ष प्राविधिक नहुँदा झापाको गौरीगञ्जस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा नौ वर्षदेखि एउटा मेशिन थन्किएको छ । मेशिन सञ्चालन नहँुदा स्वास्थ्य सेवा लिने सेवाग्राही मारमा