Logo
स्वास्थ्य

दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

काठमाडौँ,८ पुस । मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् । विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन

विस्तृत पढ्नुहोस
अस्पतालको जग्गा खरीद गर्न १० लाख सहयोग

बागलुङ, ७ पुस ।  जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गर्नुभएको छ । केन्द्रले

गर्भवतीलाई आइरन र क्याल्सियम चक्की निःशुल्क

काठमाडौँ, ७ पुस । तारकेश्वर नगरपालिकाले गर्भवती महिलालाई निःशुल्क आइरन र क्याल्सियम चक्की दिएको छ । गर्भवती महिलाको स्वास्थ्य उपचारमा पहुँच पु¥याउन यस वर्षदेखि नगरपालिकाले निःशुल्क क्याल्सियम र आइरन चक्की

रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

काठमाडौँ,६ पुस । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ । चार दिनअघि भेरी अञ्चल अस्पतालमा छोराको जन्म

बीसीजी खोप लगाउँदा एक महीने शिशुको मृत्यु

काठमाडौँ,६ पुस । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ शिवगञ्ज टोलमा बीसीजी खोप लगाउँदा एक महीने शिशुको बिहीबार मृत्यु भएको छ । खोपका कारण स्थानीय शिवु खत्वेको एक महीने छोरा शिवमको मृत्यु

स्वास्थ्य चौकीनै अस्वस्थ बनेपछि

काठमाडौँ,६ पुस । बाँकेको जानकी गाउँपालिका–४ स्थित बेलहरी स्वास्थ्यचौकी आफँै अस्वस्थ देखिएको छ ।स्वास्थ्य चौकीको भौतिक पूर्वाधारको कुरा त परै जाओस् यहाँ उपचार गराउन आउने बिरामीलाई न औषधिसंगै पिउने पानीको

छालाका बिरामीमध्ये ६० प्रतिशतमा ‘टिनिया’

काठमाडौँ,५ पुस । पश्चिम नेपालका अधिकांश जिल्लाबाट उपचारका लागि छालाका बिरामी नेपालगञ्जमा आउने गर्छन् । यसखाले समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दो रूपमा रहेको चिकित्सक बताउँछन् । स्वास्थ्यका बारे

प्रवासी नेपालीद्धारा उपचारका लागि सहयोग

काठमाडौँ,५ पुस । अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली

नबिल बैंकका कर्मचारी र सेवाग्राहीले मेडिसिटी अस्पतालको उपचारमा सहुलियत पाउने

ललितपुर, ४ पुष । नेपाल मेडिसिटी अस्पताल र नबिल बैंकबीच सहकार्य गर्ने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार अब नबिल बैकका कर्मचारी र सेवाग्राहीले अस्पतालको सेवामा विशेष सहुलियत प्राप्त गर्ने भएका

अस्पतालमा पत्रकारलाई बीस प्रतिशत छुट

काठमाडौँ,३ पुस । दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ ।केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत

सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा औषधी अभाव

(हरिश चन्द)डडेल्धुरा २ पुुुुुस । सुदुरपचिमका पहाडी जिल्लामा रहेका स्वास्थ्य कार्यालयमा औषधीको अभाव भएको छ । क्षेत्रीय औषधी मेडीकल स्टोर धनगढी वाट औषधी ढुवानी गर्न नसक्दा सुदुरपश्चिम प्रदेशका सातवटै पहाडी

सुरक्षित गर्भपतनबारे समाचारलाई प्राथमिकता दिन रुओनको आग्रह

काठमाडौं, २ पुस । ग्रामीण महिला सञ्जाल, (रुओन नेपाल) की कार्यक्रम संयोजक सम्झना पहाडीले सुरक्षित गर्भपतनका बारेमा सकारात्मक एवम् प्रभावकारी सूचना सम्प्रेषण गर्नको लागि सञ्चारकर्मीहरुलाई आग्रह गरेकी छन् । सोमबार