Logo
स्वास्थ्य

क्यान्सर सेन्टर स्थापना गर्न जुटे युवा चिकित्सक

महोत्तरी, १ भदौ । क्यान्सर रोग उपचारसम्बन्धी सबै स्वास्थ्य सेवा यहाँका जनताले अव सर्वसुलभरुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् । विनयतारा फाउण्डेशन अमेरिका,

विस्तृत पढ्नुहोस
चिकित्सकको मर्यादामा आँच आउन नदिने

काठमाडौँ,१ भदौ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले भदौ १ गतेदेखि लागू हुन थालेको मुलुकी अपराध सहिंता ऐन २०७४ मा चिकित्सकको दण्ड सजाय सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने जनाएको छ

‘एक घर एक धारा’ अभियान

बैतडी, ३१ साउन । बैतडीको दोगडाकेदार गाउँपालिकाले ‘एक घर एक धारा’ अभियानलाई निरन्तरता दिएको छ । स्थानीय पानीको स्रोतको खोजी गरी गाउँपालिकाका चार हजार ५०० घरधुरीमा खानेपानी धारा पु¥याइने भएको

स्वास्थ्य बिमामा करीब छ हजार आबद्ध

बैतडी, ३१ साउन । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा झण्डै छ हजार व्यक्ति आवद्ध भएका

‘प्रत्येक वडामा आधारभूत स्वास्थ्य र प्रसूति केन्द्र स्थापना हुन्छन्’

काठमाडौं, ३० साउन। प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री

बाढीपीडितलाई खानेपानी सुविधा

बर्दिया, ३० साउन । बढैयाताल गाउँपालिका– ९ टेसनपुरका बाढीपीडितलाई खानेपानीको सुविधा उपलब्ध गराइएको छ । व्याकवार्ड सोसाइटी एजुकेशन वेस बर्दियाले रु दुई लाखको लागतमा खानेपानी उपलब्ध गराएको हो । वेसले

बन्ला त प्रहरी अस्पताल मेडिकल कलेज ?

काठमाडौँ, ३० साउन । गृहसचिव प्रेमकुमार राईले प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउनका लागि आफूले विशेष पहल गर्ने बताएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण तथा अवलोकन गर्ने क्रममा उनले

गण्डकी विकास बैंकका कर्मचारीले मेडिसिटी अस्पतालमा उपचार सुविधा पाउने

काठमाडौं, २९ साउन । गण्डकी विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले नेपाल मेडिसिटी अस्पतालमा उपचारमा सुविधा पाउने भएका छन् । भैंसेपाटीस्थित् नेपाल मेडिसिटी अस्पताल र पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकास

चन्द्रकोट गापामा पहिलो पटक सि.वि.आर.सि. गठन ।

कौरव खत्री-गुल्मी २९ साउन । गुल्मीमा रहेको विकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र सक्षम परियोजनाले चन्द्रकोट गाँउपालिकामा पहिलो पटक समुदायमा आधारित पुनःस्र्थापना समिति अर्थात (सि.वि.आर.सि.)को गठन गरेको

बी एन्ड सीको १६ लाख बिल तिर्न नसकेपछि अस्पतालमै छोडियो बिरामी

झापा, २९ साउन । जिल्लाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालले एक बिरामीको उपचारमा १६ लाख रुपैयाँको बिल तिर्न दबाब दिएको पीडितले जनाएका छन्। अस्पतालले मागेजति रकम तिर्न नसकेपछि आफन्तले बिरामीलाई अस्पतालमै छाडेका

कुश्माबजारको फोहर व्यवस्थित गरिने

पर्वत, २९ साउन । लामो समयदेखि जङ्गल र नदी किनारमा फालिँदै आएको सदरमुकाम कुश्माबजारको फोहर व्यवस्थित गरिने भएको छ । कुश्मा बजारको फोहरलाई डम्पिङसाइड फोहर व्यवस्थापन गर्ने ठाउँ नचाहिने गरी

गाउँपालिकाद्धारा दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च

तेह्रथुम, २८ साउन । तेह्रथुमको छथर गाउँपालिकाले दीर्घरोगीका लागि स्वास्थ्योपचार खर्च उपलब्ध गराउने भएको छ । गाउँपालिका उपहार कार्यक्रमअन्तर्गत गाउँपालिका क्षेत्रभित्रका नागरिकमा कुनै पनि दीर्घरोग लागेमा उनीहरुको अवस्था हेरी रु