Logo
स्वास्थ्य

ग्राण्डी अन्र्तराष्ट्रिय अस्पतालले मनायो अन्तर्रा्ष्ट्रिय नारी दिवस

काठमाडौं, २४ फागुन । अन्तर्रा्ष्ट्रिय नारी दिवसको अवसरमा काठमाडौंमा रहेको ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालले आज एक समारोहको आयोजना गरि मनाएको छ । नेपालको पहिलो महिला प्रधानन्यायाधीश

विस्तृत पढ्नुहोस
प्रजनन स्वास्थ्यबारे महिलालाई अधिकार दिनुपर्ने

काठमाडौँ, २४ फागुन । प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् । महिला, कानून र विकासमञ्चले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

चितवन, २३ फागुन । भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन

भोजपुर जिल्ला अस्पतालमा प्रशुति शल्यक्रिया सञ्चालनमा

सरिता राई : भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालको प्रशुति शल्यक्रिया सेवा करिव दुई वर्षपछि पुन सन्चालनमा आएको छ । शल्यक्रियाका लागी आवश्यक दक्ष जनशक्ति तथा

स्वास्थ्य शिविरबाट एकहजार लाभान्वित

बाबियाचौर, म्याग्दी, २२ फागुन  : म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना

क्यान्सर अस्पतालमा अत्याधुनिक सेकाइ उपकरण

चितवन, २२ फागुन : भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो ।

मौसम परिवर्तनसँगै आँखाका बिरामी बढे

दाङ, २२ फागुन  : राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो

अस्पतालको झ्यालबाट हाम्फाल्दा मृत्यु

रत्ननगर, चितवन, २१ फागुन । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका

गलैँचा मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर, २० फागुन (रासस) : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय हिमालयन उल क्राºट

नारी दिबसमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको नारी सम्मान स्वास्थ्य परिक्षण प्याकेज

काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा सम्पुर्ण नारीहरुको सम्मानमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यसबर्षपनि नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ । आमा, जिबन साथी, बहिनी हुन वा

नेपाली चिकित्सक दिवस २०७४ सम्पन्न-फोटो सहित

आज फाल्गुन २० गते । नेपाली चिकित्सकहरू द्वारा नेपाली चिकित्सक दिवस २०७४ ‘सुरक्षित चिकित्सक, सर्वशुलब उपचार गुणस्तरीय सेवा, स्वास्थ्यका पूर्वाधार ‘भन्ने नाराका साथ काठमाडौँमा मात्र नभई देश भरमनाईएको छ । यसै

स्वास्थ्य शिविरमा डा केसी

त्रिशूली, नुवाकोट, २० फागुन : फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको