Logo
स्वास्थ्य

कडा रुघाखोकी फैलिएपछि रगत तथा घाँटीको नमूना संकलन

वालिङ, १५ साउन । स्यांजाको वालिङबाट कडा खालको सिजनल रुघाखोकी फैलिएको आशंकामा यहाँका केही व्यक्तिको रगत तथा घाँटीको नमूना संकलन गरिएको छ । गत सोमबार

विस्तृत पढ्नुहोस
गोविन्द केसीको समर्थनमा उत्रियो विशाल जुलुस(फोटोफिचर)

काठमाडौं, १४ साउन । सरकारले यसअघिका सहमति कार्यान्वयन नगरेको भन्दै अनसन सुरु गर्नुभएका प्राध्यापक डाक्टर गोबिन्द केसीको समर्थनमा शनिबार काठमाडौंमा र्याली निकालिएको छ । विवेकशील पार्टी लगाएका बिभिन्न संघसंस्थाले डाक्टर

कलिलो उमेरका डाक्टरको अपत्यारिलो कथा

भनिन्छ– बिहानीले दिउसोको झल्को दिन्छ । हुन पनि अपवादबाहेक दिनको मौसम कस्तो होला भन्ने पूर्व अनुमान बिहान नै गर्न सकिन्छ । हो– उहाँमा यही लागू भयो । भविष्यमा घरपरिवारको इज्जत,

कालिका डेण्टल क्लिनिकमा सिलबन्दी

नुवाकोट, १२ साउन । संयुक्त बजार अनुगमन टोलीले विदुर नगरपालिका–१ ढुङ्गेमा सञ्चालित कालिका डेण्टल क्लिनिक बन्द गराएको छ । आपूर्ति मन्त्रालय र नुवाकोटमा रहेको सरोकारवाला सम्मिलित संयुक्त बजार अनुगमनका क्रममा

ग्रामिण इलाकामा एम्वुलेन्स सेवा सञ्चालन हुने

कौरव खत्री गुल्मी १२ साउन । गुल्मीकोे पौदी अमराई, नेटा, दर्लिङ्ग, ह्वाङ्गदी तथा बाग्लुङ्गको ग्वालिचौर लगायतका क्षेत्रमा एम्बुलेन्स सञ्चालन गर्नका लागि निस्ति– बडिगाढ सामुदायिक बिकास केन्द्रले आफ्नो एम्वुलेन्स सेवाको काम

नयाँ स्वास्थ्य नीति आवश्यक : स्वास्थ्यमन्त्री पोखरेल

काठमाडौँ, ११ साउन । नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले नयाँ स्वास्थ्य नीति आवश्यक भएको बताउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विस्तार गर्नुभएको मन्त्रिमण्डलमा नेकपा (माओवादी केन्द्र)का तर्फबाट तेस्रो पटक स्वास्थ्यमन्त्री

नयाँ स्वास्थ्यमन्त्रीमा पोखरेल 

काठमाडौं, ११ साउन । नयाँ स्वास्थ्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नियुक्त हुने भएका छन् । सत्तासाझेदार दल माओवादी केन्द्रको केहीबेर अघि पार्टी मुख्यालय पेरिसडाडामा बसेको हेडक्वार्टर बैठकले पोखरेललाई

जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

नुवाकोट, ११ साउन । वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, १० साउन  । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक

अस्पतालमा सुत्केरी हुन आउने संख्यामा नेपाल अग्रस्थानमा

काठमाडौँ, ९ साउन । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको

स्वयंसेविकालाई साइकल स्वयंसेविकालाई साइकल

कञ्चनपुर, ९ साउन । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको

जनतालाई बुझाउनै बाँकी छ स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ८ साउन । सरकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन् । नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा सुरुआती दिन जनतामा