इलाम, १९ फागुन । रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क
बागलुङ, १८ फागुन । स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले तमानखोला गाउँपालिका–२ बोङ्खानीमा खोलिएको सामुदायिक स्वास्थ्य एकाइ प्रभावकारी भएको छ । सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी
दाङ, १८ फागुन : यहाँ पहिलो पटक डाक्टर र इमर्जेन्सी सेवासहितको एम्बुलेन्स सञ्चालनमा आएको छ । दाङको लमहीमा रहेको फ्लोरेन्स अस्पतालले ‘क’ वर्गको एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । निजी क्षेत्रको
काँकडभिट्टा, १७ फागुन : जनचेतनाको अभावले गर्दा सरकारले लागू गरेको स्वास्थ्य बीमा सेवामा आबद्ध हुनेहरुको संख्या मेचीनगरमा अति न्यून पाइएको छ । पाँचजनासम्मको परिवारमा रु दुई हजार ५०० बीमा रकम
काठमाडौँ, १७ फागुन (रासस) : सहभागितात्मक कृषि व्यवसाय तथा साना कृषकलाई बजारसँग जोड्ने, कृषि बजारलाई पोषण संवेदनशील बनाउने र पोषण संवेदनशील कृषिसम्बन्धी अभ्यासलाई दिगोपना दिने निष्कर्षसहित पहाडी क्षेत्रमा पोषण संवेदनशील
काठमाडौं, १६ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मधुमेह, थाइरोइड तथा हर्मोन रोग बिशेषज्ञ डा. सन्देश पन्थी बङ्गलादेशको प्रधानमन्त्री गोल्ड मेडलबाट सम्मानित हुनुभएको छ । जन गणतन्त्र बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले
नुवाकोट, १६ फागुन । ककनी, नुवाकोट, मिर्गौला डाइलासिस तथा प्रत्यारोपण समाजको आयोजनामा नुवाकोटको रानिपौवा बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ककनी गाउँ पालिका अध्यक्ष मान बहादुर लामाको प्रमुख आतिथ्य
बाबियाचौर, म्याग्दी, १५ फागुन । म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ९अल्वेण्डाजोल०को बट्टा दिएको खुलासा भएको छ । विसं २०७४ मंसिर ४
नवलपरासी, १५ फागुन : नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) र नवलपरासी (बर्दघाट –सुस्ता पूर्व ) जिल्लामा कुष्ठरोग उन्मूलनका लागि गरिएको ‘सर्च अभियान’ मा कुष्ठरोगका नयाँ ८८ बिरामी फेला परेका छन् । खोजी
काठमाडौं, १४ फागुन । स्ट्याण्डर्ड चार्टड बैंकले आफूसंग लामो समयदेखि आबद्ध प्राथमिकता प्राप्त जेष्ठ नागरिक ग्राहकहरुलाई उच्च सम्मानका साथ नेपाल मेडिसिटी अस्पतालको ‘अभिभावकप्रति समर्पित’ कार्यक्रम निःशुल्क रुपमा उपलब्ध गराउने भएको
भक्तपुर, १४ फागुन : भक्तपुर अस्पताल परिसरमै लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर आएको छ । अस्पतालको चौरमा लागुपदार्थ दुव्र्यसनी र कारोवारीबीच विभिन्न नामका लागुऔषध किनबेच हुँदै गर्दा छ जनालाई
काठमाडौं, १३ फागुन । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आजदेखी क्रिटिकल केयर नर्सिङ ट्रेनिङ प्रोग्राम शुरु भएको छ । यस ट्रेनिङ कार्यक्रममा अस्पतालमा कार्यरत तथा नर्सिङ पास गरेर बसेका (पिसिएल) तथा (बिएन)