Logo
स्वास्थ्य

कसरी बनाउने सुमधुर सम्बन्ध ?

डाक्टर र बिरामी तथा उनका आफन्तबीचको संवादमा रहने रिक्तता हटाएमात्र सुमधुर सम्बन्ध निर्माण हुन सक्छ । डा. चक्रराज पाण्डे : चाहिन्छ संवाद डाक्टर र बिरामी तथा

विस्तृत पढ्नुहोस
स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन बैशाख १७ र १८

नेत्र बिक्रम बिमली: काठमाडौं, २२ चैत । नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रिय महाधिवेशन यहि बैशाख १७ र १८ गते हुने भएको छ । नेपाल कै सबै भन्दा ठुलो रक्तदाताहरुको सञ्जाल भएको

सप्तरी खुला दिसामुक्त तथा पूर्णखोप जिल्ला

राजविराज, २२ चैत । सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरणपश्चात् सदरमुकाम राजविराजमा आज आयोजित एक समारोहमा जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ । प्रदेश नं २ का भौतिक

नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच सम्झौता

काठमाडौं, २० चैत्र । नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंक बीच आज एक समारोहको आयोजना गरी द्विपक्षिय सम्झौतामा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा

डा. रुइतलाई भारतको प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान

काठमाडौं, २० चैत । नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई भारत सरकारले प्रतिष्ठित पद्म श्री पुरस्कार प्रदान गरेको छ । सस्तो मूल्यमा मोतीविन्दूको शल्यक्रिया गरी एक लाखभन्दा बढी मानिसलाई ज्योति

मिर्गौला पीडित जिसीलाई सहयोग

गुल्मी, २० चैत । गुल्मीको एक संस्थाले मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । ‘पौदी सेभ सोसाइटी’ नामक संस्थाले शनिबार काठमाडौँमा बागलुङ जिल्ला बडिगाड गाउँपालिका–५ खौलारा निवासी तिलबहादुर जिसीलाई नगद

पत्रकार बिमलीद्धारा ९७ औं पटक रक्तदान

काठमाडौं, २० चैत । पत्रकार नेत्र बिक्रम बिमलीले गंगालाल अस्पतालमा उपचारत धनुुषा जिल्ला जनकरपुर महानगरपालिका १८ का ४६ वार्षिया श्याम शाहको मुटुको शल्यक्रियाको लागि रक्तदान गरेका छन् । बिरामीका आफन्तले

डायलाईसिस निःशुल्क भएपछि नेपाल मेडिकल कलेजमा बिरामीको चाप बढ्यो

काठमाडौं, १९ चैत्र । मिर्गौलाका बिरामीहरुलाई आवश्यक पर्ने सम्पूर्ण डायलाईसिस निःशुल्क गरेपछि अस्पतालहरुमा बिरामीहरुको चाप बढेको छ । नेपाल मेडिकल कलेज जोरपार्टीमा डायलाईसिस गराउने बिरामीहरुको संख्या उल्लेख्य मात्रामा बढेका हुन्

क्यान्सर शिविर देशैभरी सञ्चालन गर्छु : मन्त्री मगर

कञ्चनपुर, १८ चैत : खानेपानीमन्त्री बिना मगरले पुनर्वास नगरपालिका– ३ कालिका बजारको जनकल्याण माविमा आजदेखि शुरु भएको पाठेघरको मुख र स्तन अर्बुदबारे प्रारम्भिक जाँच शिविरको उद्घाटन गर्नुभएको छ । आफ्ना

पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको : मन्त्री मगर

कैलाली, १७ चैत (रासस) : खानेपानी मन्त्री बिना मगरले भरतपुर क्यान्सर अस्पतालको विशेष सहयोग तथा आयोजनामा आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर पाठेघर र स्तन क्यान्सर परीक्षणको अभियान लिएर आएको बताउनुभएको

राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४ संसदमा पेश

चैत १७, काठमाण्डौ । ’राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश२०७४’ संसदमा पेश भएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अध्यादेश पेश गरेका हुन् ।

कम्तिमा पनि ३५ वटा मुटुरोग उपचार गर्ने सेन्टर आवश्यक : डा भट्टराई

काठमाडौँ १५ चैत :  “म पनि धुम्रपान छोड्छु तपाईंहरु पनि छोड्नुहोस्”, टोेखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले भन्नुभयो । प्रमुख अधिकारीले राम्रो कामको शुरुवात आफँैबाट गर्नुपर्ने भन्दै धुम्रपान छाड्ने प्रतिबद्धता गर्दै