काठमाडौँ, २४ फागुन । प्रजनन स्वास्थ्यका विषयमा निर्णय गर्ने अधिकार महिलालाई नै दिनुपर्नेमा सरोकार भएका पक्षले जोड दिएका छन् । महिला, कानून र विकासमञ्चले १०८औँ
चितवन, २३ फागुन । भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन
सरिता राई : भोजपुर, २२ फागुन । भोजपुरमा रहेको एक मात्र जिल्ला अस्पतालको प्रशुति शल्यक्रिया सेवा करिव दुई वर्षपछि पुन सन्चालनमा आएको छ । शल्यक्रियाका लागी आवश्यक दक्ष जनशक्ति तथा
बाबियाचौर, म्याग्दी, २२ फागुन : म्याग्दीको मंगला गाउँपालिका–२, बाबियाचौरमा सोमबार सम्पन्न निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा मंगला गाउँपालिकाले आयोजना
चितवन, २२ फागुन : भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण भित्रिएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको हो ।
दाङ, २२ फागुन : राप्ती आँखा अस्पताल, रक्षाचौर, दाङमा आँखाका बिरामी बढेका छन् । पछिल्लो केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । मौसम परिवर्तनसँगै आँखा रातो
रत्ननगर, चितवन, २१ फागुन । चितवनको भरतपुर अस्पतालको झ्यालबाट हाम्फाल्दा एक बिरामीको मृत्यु भएको छ । पश्चिम चितवनको जगतपुरस्थित ध्रुव घर भएका ५२ वर्षीय धनराज सुब्बाको यसरी मृत्यु भएको चितवनका
भक्तपुर, २० फागुन (रासस) : नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले शनिबार मध्यपुर थिमि नगरपालिका–६ मा रहेका गलैँचा कारखानाका मजदुरलाई क्षयरोगसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय हिमालयन उल क्राºट
काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय नारी दिबसको अवसरमा सम्पुर्ण नारीहरुको सम्मानमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यसबर्षपनि नारी सम्मान बिशेष स्वास्थ्य परिक्षण प्याकेज ल्याएको छ । आमा, जिबन साथी, बहिनी हुन वा
आज फाल्गुन २० गते । नेपाली चिकित्सकहरू द्वारा नेपाली चिकित्सक दिवस २०७४ ‘सुरक्षित चिकित्सक, सर्वशुलब उपचार गुणस्तरीय सेवा, स्वास्थ्यका पूर्वाधार ‘भन्ने नाराका साथ काठमाडौँमा मात्र नभई देश भरमनाईएको छ । यसै
त्रिशूली, नुवाकोट, २० फागुन : फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त हुनु भएको छ । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको
इलाम, १९ फागुन । रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करीव रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिएका छन् । स्थानीय