Logo
स्वास्थ्य

नयाँ स्वास्थ्यमन्त्रीमा पोखरेल 

काठमाडौं, ११ साउन । नयाँ स्वास्थ्यमन्त्रीका रुपमा नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल नियुक्त हुने भएका छन् । सत्तासाझेदार दल माओवादी केन्द्रको केहीबेर अघि पार्टी मुख्यालय

विस्तृत पढ्नुहोस
जर्मन राजदूतबाट १७ स्वास्थ्य चौकी भवन हस्तान्तरण

नुवाकोट, ११ साउन । वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटका १७ स्वास्थ्य चौकीको जर्मन संघीय आर्थिक सहयोग तथा विकास कार्यक्रम (जिआइजेड) को आर्थिक सहयोगमा प्रि–फ्याब्रिकेटेड भवन निर्माण भएको

स्क्रब टाइफसको संक्रमणबाट चारको मृत्यु

चितवन, १० साउन  । स्क्रब टाइफस रोगको संक्रमणबाट गत वर्ष चितवनमा चारजनाको मृत्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीका अनुसार गत आर्थिक वर्षमा एक

अस्पतालमा सुत्केरी हुन आउने संख्यामा नेपाल अग्रस्थानमा

काठमाडौँ, ९ साउन । स्वास्थ्य संस्थामा सुत्केरी हुन आउने संख्यामा नेपाल दक्षिण एशियामा अग्रस्थानमा उक्लिएको छ । सुरक्षित मातृत्व तथा आमा सुरक्षा कार्यक्रमलाई सरकारले उच्च प्राथमिता दिई हरेक गर्भवती आमाको

स्वयंसेविकालाई साइकल स्वयंसेविकालाई साइकल

कञ्चनपुर, ९ साउन । कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ । निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको

जनतालाई बुझाउनै बाँकी छ स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ८ साउन । सरकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन् । नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रस्ट हुन नसक्दा सुरुआती दिन जनतामा

कोक जस्ता पेय पदार्थ नखान सुझाब दिएका डा.भोला रिजालले प्लाष्टिकको चामलको बारेमा पनि मुख खोले

साउन ७, काठमाण्डौ । वरिष्ठ चिकित्सक डाक्टर भोला रिजालले कोक, फ्यान्टा, पेप्सी र स्प्राइट जस्ता पेय पदार्थ स्वास्थ्यका लागि अत्यन्तै हानिकारक भएको भन्दै सेवन नगर्न आग्रह गर्नुभएको छ । नेपाली

आँखा अस्पतालमा बिरामीको संख्या बढ्दै

राजविराज, ५ साउन । केही दिनयता सप्तरीसहित पूर्वी तराईका जिल्लामा वर्षासँगै बढेको अत्यधिक गर्मीका कारण आँखा अस्पतालमा उपचारका लागि आउने बिरामीको संख्या बढ्दै गएको छ । सदरमुकाम राजविराजदेखि दुई किलोमिटर

स्याङ्जामा सहकारीद्वारा एम्बुलेन्स सञ्चालन

वालिङ, ४ साउन । स्याङ्जाको वालिङ–१३ झोलुङ्गेमा रहेको हिमाल बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सञ्चालन गरेको छ । चार वर्ष अगाडि स्थापना भएको सहकारीले साउन १ गतेदेखि सुविधासम्पन्न एम्बुलेन्स

अस्पतालमा बिरामी बढे, सफा पानी पिउन आग्रह

त्रिशूली (नुवाकोट), ४ साउन । वर्षायाम लागेसँगै पछिल्ला केही दिनयतादेखि नुवाकोटका अस्पतालमा ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । ज्वरो, भाइरल फिवर, रुघाखोकीको ज्वरो, दम, टाइफाइडजस्ता रोगका बिरामीको संख्या बढेको

चिकित्सक संघको आह्वानमा अस्पताल बन्द

नेपालगन्ज, ३ साउन । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा आजदेखि बाँके जिल्लामा सञ्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ । गत असार २८ गते नेपालगन्जस्थित जानकी अस्पतालका चिकित्सक

सचेतना अपनाउन जनस्वास्थ्यको आग्रह

रत्ननगर ९चितवन०, ३ साउन । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ । हालै जिल्ला जनस्वास्थ्य कार्यालयले डेंगु सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्न

Screenshot