चितवन २४ पुस । चितवनको रत्ननगर नगरपालिकाको वडा नं ९ मा गरिएको स्वास्थ्य शिविरमा ९५ जना स्थानीय महिलाको पाठेघरको निःशुल्क परीक्षण गरिएको छ । वडा
पोखरा, २३ पुस । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० र नेवाः मिसा पुचः पृथ्वीचोक पोखराको संयुक्त आयोजनामा शनिबार मधुमेह तथा थाइराइडसम्बन्धी निःशुल्क रक्त जाँच शिविरको आयोजना गरियो । शिविरमा ४०३
शनिवार २२ पुस । ग्राण्डी अन्तर्रांष्ट्रिय अस्पतालमा जोर्नी प्रत्यारोपण परिवारको प्रथम भेला तथा अन्तरक्रिया सम्पन्न भएको छ ।आफ्नो सेवा संचालनको पाँचौं बर्ष प्रबेश गरेको उपलक्षमा अस्पतालको अर्थोपेडिक तथा ट्रमाटोलोजी बिभाग
बैतडी, २२ पुस । बैतडीमा स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा तीन हजार ४०० बढी सदस्य आबद्ध भएका छन् । सरकारले आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्योपचार सेवामा
काठमाडौँ, २१ पुस (रासस) : सर्वोच्च अदातलले सरोगेसी सेवा (कोख भाडामा लिएर बच्चा जन्माउने) लाई अनुमति नदिने फैसला सुनाएको छ । न्यायाधीश दीपकराज जोशी, चोलेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको आजको
सप्तरी, २१ पुस (रासस) : नेपाल परिवार नियोजन संघ, सप्तरीले सन् २०१७ मा २०४ जना बिरामी महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गराएको छ । परिवार नियोजन संघ सप्तरी शाखाका प्रबन्धक
२० पुस, काठमाण्डौ । काठमाडौंको धापासीमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले आफ्नो पाँचौ स्थापना दिवस मनाएको छ । अस्पताल संचालनको पाँच बर्ष पुरा भएको उपलक्षमा अस्पताल परिसरमा बुधवार एक संक्षिप्त कार्यक्रमको
दमक, १९ पुस । दुवै मिर्गौला बिग्रिएर उपचार गराई रहनुभएकी झापा, भद्रपुरकी पत्रकार माया पकुवाललाई यहाँको कन्काई विकास बैंकले सहयोग गरेको छ ।बैंकले आज आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा पत्रकार पकुवालको
बैतडी, १८ पुस । स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको टोलीले जिल्ला अस्पताल बैतडीको अनुगमन गरेको छ ।अस्पातलले प्रदान गर्ने न्यूनतम सेवा कसरी प्रदान भइरहेका छन् भन्ने विषयमा टोलीले सोमबार अनुगमन गरेको
कञ्चनपुर, १७ पुस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ४ असैनामा रहेको पिपलाडी स्वास्थ्य चौकीको प्रयोगशालामा लामो समयदेखि क्षयरोगको किटाणु परीक्षण गर्ने केमिकल अभाव भएको छ । क्षयरोगको किटाणु पत्ता लगाउने कार्बलफुसिन,
रुकुम, १७ पुस (रासस) : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर
धादिङ, १६ पुस (रासस) : धादिङलाई आज पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । स्वास्थ्यमन्त्री दीपक बोहोराले खुलामञ्चमा आयोजित एक समारोहबीच धादिङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो । सो