Logo
स्वास्थ्य

तेरौटे बृद्धाश्रममा निशुल्क आंखा शिविर

शरद रेग्मी : तेरौंटे(घोराही), १५ बैसाख । दाङ जिल्ला सदरमुकाम घोराहीको तेरौंटेमा ज्येष्ठ नागरीक सरोकार केन्दैले सन्चालन गर्दै आएको बृद्धाश्रममा कम्तिमा दुइ दर्जन बृद्धबृद्धाहरुले निशुल्क

विस्तृत पढ्नुहोस
‘मेरो वर्षः म स्वस्थ…’ अभियान वैशाख २१ गते देशव्यापी

काठमाडौँ, १५ वैशाख । ‘मेरो वर्षः म स्वस्थ, मेरो देश स्वस्थ’ राष्ट्रिय अभियानबारे सबैलाई जानकारी गराउने उद्देश्यले यही वैशाख २१ गते देशव्यापी कार्यक्रम हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य

नवीनतम प्रविधिको प्रयोगमा ‘दृष्टि आइ केयर केन्द्र’ स्थापना

काठमाडौँ, १५ वैशाख । आँखा उपचारका क्षेत्रमा नवीनतम प्रविधिको प्रयोग गर्दै ‘दृष्टि आइ केयर केन्द्र’ यहाँ स्थित कलङ्कीमा स्थापना भएको छ । दृष्टि विशेषज्ञहरुको क्रियाशीलतामा स्थापना भएको दृष्टि आइ केयर

मनमोहन सेन्टरले अत्याधुनिक भवन बनाएर सेवा विस्तार गर्ने

काठमाडौँ, १३ वैशाख । मुटु रोगको उपचार सेवामा सफलता पाउँदै गएको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नयाँ अत्याधुनिक सुविधा सम्पन्न भवन बनाउने भएको छ

प्रधानमन्त्रीद्धारा स्वास्थ्यमन्त्री गगन थापाको प्रशंसा

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कूलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा धेरै नयाँ प्रयासहरु भएको बताउनु भएको छ । सोमबार बिहान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान सभाको

स्वास्थ्य मन्त्रालयद्धारा मणीपाललाई खरेजीको चेतावनी

काठमाडौं, १० बैशाख । मुस्ताङको कागबेनीमा हिजो शनिबार भएको दुर्घटनामा परी घाइते भएकाहरुलाई आकस्मीक उपचार सेवा नदिएको बारेमा स्वास्थ्य मन्त्रालयले पोखराको मणीपाल शिक्षण अस्पतालसँग स्पष्टीकरण माग गरेको छ । पत्र

जिल्ला अस्पतालमा अत्याधुनिक एक्स–रे मेसिन

लमजुङ (बेँसीसहर), १० वैशाख । सदरमुकाम बेँसीसहरस्थित जिल्ला अस्पतालमा अत्याधुनिक डिआर डिजिटल एक्स–रे मेसिन सञ्चालनमा ल्याइएको छ । अस्पतालको सेवालाई प्रभावकारी बनाउन अत्याधुनिक मेसिन ल्याइएको हो । मानव विकास तथा

राउटेलाई भेटेर स्वास्थ्य मन्त्रीले भन्नुभयो, “सवैले उपचार गर्नु, सरकारले सवै व्यवस्था गर्छ”

काठमाडौं, ९ बैशाख । ट्रमा सेन्टरमा उपचार गराइरहेका राउटे युवा कपिल शाहीलाई स्वास्थ्यमन्त्री गगन थापाले शनिबार भेट्नु भएको छ । कपिल आगोले जलेर केही महिनादेखि थलिनु भएको थियो । अघिल्लो

एक्युप्रेसर तथा सुजोग पद्दतिद्वारा निःशुल्क उपचार

सुरुङ्गा (झापा), ९ वैशाख । मारवाडी सेवा समिति विर्तामोडले कब्जियत, सुगर, अनिन्द्रा, पत्थरी, रक्तचाप, गठियावाद, दम, माइग्रेन, घँुडा दुख्ने, टाउको दुख्ने, मोटोपन, थाइराइडलगायतका रोगीलाई मध्यनजर गर्दै बिना औषधि एक्युप्रेसर तथा

सहरी स्वास्थ्य केन्द्रबाट स्थानीय र पर्यटक लाभान्वित

तेह्रथुम, ७ वैशाख । पर्यटकीय क्षेत्र तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको चौकीबजारमा सहरी स्वास्थ्य केन्द्र स्थापना भएपछि यस क्षेत्रका बासिन्दाका साथै यस क्षेत्रमा घुम्न आउने पर्यटक पनि लाभान्वित भएका छन् । तेह्रथुमको

सेयर खरिदको बिबादले सिटी हस्पिटल बन्द

काठमाडौं, ६ बैशाख । काठमाडौंको कलंकीस्थित सिटी सेन्टर हस्पिटल बन्द भएको छ । एक वर्ष अघि करिब आठ करोड रुपैयाँमा डाक्टरद्धय बसन्त कुमार माथेमा र राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हस्पिटलको सेयर बिक्री

उपचार नपाउँदा गर्भवतीको मृत्यु

तेह्रथुम, ५ वैशाख । समयमै उपचार नपाउँदा सदरमुकाम म्याङलुङमा गर्भवतीको ज्यान गएको छ । धामीझाँक्रीको भर परी सिकिस्त भएपछि मात्रै उपचारका लागि अस्पताल पु¥याउँदा म्याङलुङ नगरपालिका–१ भदौरेकी २२ वर्षीया शान्ति

Screenshot