Logo
स्वास्थ्य

अपाङ्गतासम्बन्धी लक्ष्य पूरा गर्नुपर्नेमा जोड

काठमाडौँ, ३ पुस । दिगो विकासले अवलम्बन गरेको अपाङ्गताको अधिकारसम्बन्धी लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्रको सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् । छब्बीसाँै

विस्तृत पढ्नुहोस
भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग

भक्तपुर, ३ पुस । भक्तपुरमा एम्बुलेन्सको व्यापक दुरुपयोग भएको छ । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले बिरामी नै बोक्न छाडेर आफन्त, डाक्टर, अस्पतालका कर्मचारी बोक्नेदेखि विवाहको भोज र पार्टीमा समेत

शहरी क्षेत्रमा स्वास्थ्य बीमा बढी प्रभावकारी बन्दै

चितवन, २ पुस । ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सामाजिक स्वास्थ्य सुरक्षाअन्तर्गतको स्वास्थ्य बीमा कार्यक्रम जिल्लाको ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा प्रभावकारी

पारस खड्का नेतृत्वको बिराटनगर बारियर्सलाई नेपाल मेडिसिटीमा पोषण सम्बन्धि बिशेष प्रशिक्षण

काठमाडौं, १ पुस । आगामी सोमवारदेखि सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिग अन्तर्गतको बिराटनगर बारियर्स टिमलाई ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालका बिशेषज्ञहरुले पोषण तथा खेलको समयमा हुने चोटपटक र

औलो, कालाजर रोगसम्बन्धी अन्तक्र्रिया

कलैया, २९ मंसिर (रासस) : मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटाँैडा र जिल्ला स्वास्थ्य कार्यालय बाराको आयोजनामा कीटजन्य औलो, कालाजर, डेँगु रोगसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा

स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अवस्थामा सुधार

रामपुर, पाल्पा, २८ मंसिर । जिल्लामा स्वास्थ्य संस्थामै गएर सुत्केरी हुने महिलाको अवस्थामा सुधार आएको पाइएको छ । महिलामा चेतनाको स्तर वृद्धि हुँदै जाँदा पछिल्लो समय स्वास्थ्य संस्थामा नै गएर

चन्द्रा शाहको मृत्युबारे ६ बुँदे सहमति

कालीकोट, २८ मंसिर । सुत्केरी अवस्थामा शल्यक्रिया गर्दा अस्पतालका डाक्टरको लापर्बाहीका कारण ज्यान गुमाएकी चन्दा शाहको मृत्युको घटनालाई लिएर कालीकोटमा व्यवसायीको दबाबमा छ बुँदे सहमति भएको छ । कालीकोट उद्योग

जापानले दियो फुलकुमारी महतो मेमोरियल अस्पाताललाई ‘मोवाईल क्लिनिक’

काठमाडौं, २७ मंसिर । जापान सरकारले सिरहाको कर्जन्हास्थित् फूलकुमारी महतो मेमोरियल हस्पिटललाई सुविधा सम्पन्न घुम्ती ‘क्लिनिक’ प्रदान गरेको छ। नेपालका लागि जापानका राजदुत मासाशी ओगावा र अस्पतालका अध्यक्ष डा. उपेन्द्र

तीन सय श्ययाको क्यान्सर अस्पताल निर्माण शुरु

सुरुङ्गा, झापा, २७ मंसिर : झापामा तीन सय श्ययाको अत्याधुनिक उपकरणसहितको क्यान्सर अस्पताल बन्ने भएको छ । रु दुई अर्ब ५० करोडको लागतमा विर्तामोडस्थित बिएण्डसी अस्पतालको हाताभित्र छुट्टै क्यान्सर अस्पताल

पूर्व प्रधानसेनापति कटवालदेखि लिएर उद्योगपतिहरुद्धारा नेपाल मेडिसिटी अस्पतालको अवलोकन भ्रमण (फोटोफिचर)

काठमाडौं, २६ मंसिर । नेपालका ख्याँतिप्राप्त उद्योगपति एवम् व्यक्तित्वहरुले आज नेपाल मेडिसिटी अस्पतालको अवलोकन भ्रमण गरेका छन् । मंगलबार उनीहरु ललितपुरको सैंबुस्थित् अस्पताल परिसर पुगेर अवलोकन गरेका हुन् । प्रसिद्ध

वैद्यखानाले जिएमपी मापदण्डको औषधि उत्पादन गर्ने

काठमाडौँ, २६ मंसिर : सिंहदरबार वैद्यखाना विकास समितिले यसै वर्षबाट जिएमपी मापदण्डअनुसार औषधि उत्पादन गर्ने भएको छ । वैद्यखानाका प्रबन्ध निर्देशक डा वंशदीप शर्मा खरेलले चालु आवको अन्त्यसम्मका कम्तीमा चार

रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको काठमाडौं रिफर

विष्णुप्रसाद न्यौपानेः कालिकोट, २६ मंसिर । जिल्ला अस्पताल कालिकोटमा अपे्रसन पछि अत्याधिक रक्तश्राव भएर गम्भीर भएकी सुत्केरीको ज्यान बचाउन हेलिकप्टर चाटर गरिएको छ । कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका १ निवासी