Logo
स्वास्थ्य

लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि

काठमाडौँ, १२ असार । नेपालमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या बर्सेनि बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा

विस्तृत पढ्नुहोस
कलाकार प्रधानलाई आर्थिक सहयोग

काठमाडौँ, १२ असार । राष्ट्रिय अर्बुद अस्पताल हरिसिद्धि, ललितपुरमा उपचाररत कलाकार सुरेन्द्र प्रधानलाई आधुनिक कलाकार समाज (सोमा)का अध्यक्ष शङ्करराज सिंहले सोमाका तर्फबाट रु ५१ हजार आइतबार प्रदान गर्नुभएको छ ।

नाबालकको मृत्यु भएकोमा अस्पताल घेराउ

सुरुङ्गा (झापा) ११ असार । बिर्तामोडमा रहेको कनकाई अस्पतालमा चिकित्सकको चरम लापरबाहीका कारण पाँच महिने नाबालक सुवाङ राईको मृत्यु भएको आरोप लगाउँदै उनका आफन्तले आज बिहान अस्पताल घेराउ गरेका छन्

स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने

काठमाडौँ, ११ असार । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको दायरालाई फराकिलो पार्नुपर्नेमा जोड दिइएको छ । सरकारलाई परिषद्ले नीति तथा कार्यक्रम तर्जुमा, स्वास्थ्य अनुसन्धानमा नियमन तथा स्वास्थ्य अनुसन्धानको क्षमता अभिवृद्धिमा

अभिनेत्री मनिषाद्वारा अस्पताललाई रु एक लाख सहयोग

काठमाडौँ, १० असार । गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई रु

नरिवलको तेल सेवन मुटुको लागि घातक

काठमाडौं, १० असार । आमजनमानसमा स्वास्थ्यका लागि लाभदायी मानिने नरिवलको तेल वास्तवमा स्वास्थयका लागि हानिकारक हुने बताइएको छ । नरिवलको तेल पनि घिउ तथा बोसो जतिकै हानीकारक हुने केही विशेषज्ञहरुले

पत्रकारको उपचारमा गण्डकी मेडिकल कलेजमा विशेष छुट

पोखरा, ८ असार । गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च प्रालि पोखराले नेपाल पत्रकार महासङ्घका सम्पूर्ण सदस्यलाई उपचारमा पाँचदेखि ५० प्रतिशतसम्म सहुलियत दिने भएको छ । पत्रकार महासङ्घको परिचयपत्रका

स्वास्थ्य मन्त्रालयका सचिवमा डा. रेग्मीलाई बढुवा गर्ने सरकारको निर्णय

काठमाडौँ, ८ असार । मन्त्रिपरिषद्को आजको बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर

शव गाड्ने स्थान भएकाले क्याम्पस भवन निर्माण हुन सकेन

कल्पना पौडेल: काठमाडौँ, ४ असार । दुई वर्षअघिको भूकम्पमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको व्यवस्थापन हुन नसक्दा त्रिभुवन विश्वविद्यालय महाराजगन्ज मेडिकल क्याम्पसको भवन निर्माण कार्य लम्बिएको छ

कैदीबन्दीको उपचारका लागि रु आठ करोड खर्च

काठमाडौँ, ४ असार । कारागार व्यवस्थापन विभागले कैन्दीबन्दीको उपचारका लागि वार्षिक करिब रु आठ करोड खर्च गर्ने गरेको छ । देशभरका ७४ कारागारमा रहेका १८ हजारको हाराहारीमा रहेका कैदीबन्दीको स्वास्थ्योपचारका

प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमाथि छलफल सम्पन्न

काठमाडौं,  २ असार । प्रजनन स्वास्थ्य सम्बन्धी विधेयकमाथि छलफल कार्यक्रमको आयोजना सम्पन्न भएको छ । महिला, बालबालिका जेष्ठ नागरिक र समाजकल्याण समिति व्यवस्थापिका संसद समितिलगायतका सरोकारवाला संस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न

सेल सेप्रेसन उपकरण सञ्चालनमा

चितवन, १ असार । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्तकोष छुट्याएर आवश्यक रगतमात्र शरीरबाट बाहिर तान्ने सेल सेप्रेसन उपकरण सञ्चालनमा आएको छ । चिनियाँ सरकारको सहयोगमा प्राप्त यो उपकरण विश्व