काठमाडौँ, २७ कात्तिक । प्रा.डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश आगामी संसदबाट पारित हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरण भएपछि
काठमाडौँ, २६ कात्तिक (रासस): महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल आजदेखि सर्वसाधारणका लागि पनि खुला गरिएको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आज सर्वसाधारणका लागि खुला भएको स्वास्थ्य सेवाको शुभारम्भ गर्दै सविधानले
कौरव खत्री :गुल्मी २६ कात्तिक । गुल्मीमा स्वदेश तथा विदेशमा संकलन गरिएको सहयोग रकमले ग्रामिण इलाकामा सञ्चालन हुने गरि एम्वुलेन्स ल्याइएको छ ।। निस्ति बडिगाढ सामुदायिक विकास केन्द्र एनविसिडिसी गुल्मीले
बनियानी, झापा, २६ कात्तिक : वैदेशिक रोजगारमा गएर सुन्दर भविष्य निर्माण गर्ने योजनाका साथ दैनिक सयौँ युवा विदेशिने गरेका छन् । तर, सबैको सपना पूरा हुन्छ भन्ने छैन । कोही
जुम्ला, २६ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले यही कात्तिक चौथो साताबाट १३ जिल्लाका द्वन्द्वपीडित नागरिकका लागि पुनःस्थापना तथा निःशुल्क स्वास्थ्य सेवा शुरु गर्ने भएको छ । प्रतिष्ठान जुम्लाको
कौरव खत्रीःगुल्मी २६ कार्तिक । जिल्लाको स्वास्थ्य सेवाको लागि स्वदेश तथा विदेशमा संकलन गरिएको सहयोग रकमले ग्रामिण इलाकामा सञ्चालन हुने गरि एम्वुलेन्स ल्याइएको छ । निस्ति बडिगाढ सामुदायिक विकास केन्द्र
इलाम, २५ कार्तिक । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको एक वर्षभित्रमा जिल्लामा २१ हजार २६४ जनाले स्वास्थ्य बीमा गराएका छन् । सामाजिक सुरक्षा विकास समिति इलामले गतवर्ष असार १५ गतेबाट
बेनी, म्याग्दी, २४ कार्तिक । बेनी नगरपालिका–९ गलेश्वरमा निर्मित सामुदायिक स्वास्थ्य इकाईको भवन उद्घाटन गरिएको छ । म्याग्दी प्रवासी नेपाली संघ ९मोना० जापान, न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था
काठमाडाँै, २३ कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिले अध्यादेशमार्फत जारी चिकित्सा शिक्षा ऐन प्रमाणीकरण रोक्नुपर्ने कारण नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रा डा गोविन्द केसीसँगको भेटमा प्रधानमन्त्री देउवाले
बागलुङ, २३ कार्तिक । घाँटीको क्यान्सरबाट पीडित गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीको उपचारमा आर्थिक अभाव भएको छ । क्यान्सरको उपचारका लागि किमो गर्न नसकेपछि दर्जीका परिवारले सहयोगको याचना
बैतडी, २२ कार्तिक । दशरथचन्द नगरपालिकाले समयमा बजेट निकासा नगर्दा जिल्ला अस्पताल बैतडीले प्रदान गर्ने सेवा प्रवाहमा समस्या भएको छ । बैतडी जिल्ला अस्पताल विकास समितिको मंगलबार बसेको बैठकमा अस्पतालले
फलेवास, पर्वत, १९ कात्तिक । करिब दुई दशकअघिदेखि बन्द मिसन अस्पताल सञ्चालन गर्न पर्वतका स्थानीयवासीले माग गरेका छन् । विकट गाउँका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले दक्षिण पर्वतको पैयुँ