बुटवल, २७ जेठ । लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी (एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न
सुरुङ्गा (झापा), २६ जेठ । झापाको बिर्तामोडमा सञ्चालित बिएन्डसी अस्पतालले आजबाट आमा सुरक्षा कार्यक्रम सुरु गरेको छ । प्रस्तावित मेडिकल कलेजका रुपमा सञ्चालित सोे अस्पतालले मेची अञ्चलका सेवाग्राहीलाई मध्यनजर गर्दै
ललितपुर, २५ जेठ । बाल स्वास्थ्य र विकाससम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सुरु भएको छ । ‘भोकविरुद्ध सङ्घर्ष’ नामक संस्थाको आयोजनामा बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान
गौशाला, २५ जेठ । पटक पटकको वर्षा, पानी र बढ्दो गर्मीसँगै अहिले महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा सर्पदंशका बिरामी अत्यधिक बढेका छन् । महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १०÷१२ जनासम्म
पोखरा, २४ जेठ । अपाङ्गता अधिकार र विकासका लागि क्रियाशील नेपालले आज प्रदेश नं ४ का कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययनरत दृष्टिविहीन विद्यार्थीलाई अध्ययन सहज बनाउने उद्देश्यले सुविधायुक्त मोबाइल
काठमाडौँ, २३ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कर्तव्य निर्वाहको क्रममा आइपर्ने चुनौतीलाई स्वीकार्न कर्मचारीलाई आग्रह गर्नुभएको छ । स्वास्थ्यमन्त्रीको कार्यकाल सकिएपछि आज मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री थापाले
गोपाल प्रसाद पोखरेल: पथरी ९मोरङ०, २३ जेठ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा चिकित्सकको दरबन्दी खाली छ । तर सरकारले करारमा चिकित्सक नियुक्ति गरेर काम चलाइरहेको छ
काठमाडौँ, २२ जेठ । सर्वोच्च अदालतले मेडिकल शिक्षाको ‘पोस्ट ग्य्राजुएसन’ मा जथाभावी शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मेरिट र खुला काउन्सिलिङका आधारमा
काठमाडौँ, २१ जेठ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो कार्यकालमा औषधि र जनशक्ति व्यवस्थापन, स्वास्थ्य संस्था नियमन, सेवा विस्तार, सेवाको आधारमा स्वास्थ्य संस्था वर्गिकरणलगायत क्षेत्रमा सुधारका काम भएको बताउनुभएको छ ।
बेनी (म्याग्दी), २० जेठ । मङ्गला–५ छिस्वाङमा माइत आएका एक महिला र उनका छोराको विषाक्त खानाका कारण ज्यान गएको छ । शुक्रबार बिहान ढिंडोसँग आलु र भन्टाको तरकारी खाएका उनीहरु
चितवन, १९ जेठ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा आउँदो शैक्षिक सत्रबाट स्नातक तहमा अङ्कोलोजी विषयमा नर्सिङ पढाइ हुने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यकाअनुसार पोखरा विश्वविद्यालयको
गुलरिया बर्दिया, १९ जेठ । बर्दियामा शारीरिक तथा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि रु १० लाख मूल्य बराबरको सहायक सामग्री वितरण गरिएको छ । वितरण गरिएको सहायक सामग्रीबाट २७ जना