दाङ, १० भदौ । दाङको तुलसीपुरमा डेङ्गुका बिरामी फेला परेका छन् । तुलसीपुरस्थित सिटी अस्पतालमा पाँचजना डेङ्गु रोगका बिरामी फेला परेका हुन् । अस्पतालमा उपचारका
महेन्द्रनगर धनुषा, ९ भदौ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेलले सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी क्लिनिक सञ्चालन नगर्न निर्देशन दिनुभएको छ । जनकपुर अञ्चल अस्पतालको निरीक्षणमा आउनुभएका उहाँले चिकित्सक तथा व्यवस्थापन समितिका
सप्तरी, ९ भदौ । हालै आएको भीषण बाढी र पहिरोका कारणले खाद्यान्न र पौष्टिक आहारको कमी हुँदा सप्तरी जिल्लामा सात हजार २०० भन्दा बढी व्यक्ति कुपोषणको शिकार भएका छन् ।
महोत्तरी, ८ भदौ । महोत्तरीको २६ स्थानमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४ हजार ७६२ जनाको उपचार गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ३७ बाढी डुबान गाउँका लागि आयोजना गरेको
नेत्र बिक्रम बिमली: काठमाडौं, ७ भदौ । काठमाडौको गैरिधारामा २०११ सालमा जन्मिएका अजय सत्यालले अमेरिकामा १४५ औं पट्क रक्तदान गरेका छ्न । सन १९८४ देखि अमेरिकाको फ्लोरिडा राज्यमा श्रीमती,छोराछोरीका साथ बसोबास गर्दै
गौशाला, ६ भदौ । चालिस हजार घर प्रभावित र ८०० भन्दा बढी परिवार विस्थापित हुने गरी महोत्तरीमा आएको भीषण बाढीपछि जिल्लाभरि बिरामीको संख्या बढ्न थालेको छ । जिल्लाको रातो, जंघा,
इलाम, ६ भदौ । फोक्सोको क्यान्सरबाट पीडित बनेका इलाम देउमाई नगरपालिका– ८ का सनम पुलामी मगरको उपचारका लागि चन्दाबाट १० हजार रकम संकलन भएको छ । मुटु र फोक्सोको बिमारीले
काठमाडौँ, ५ भदौ । अब दृष्टिविहीनले पनि छापाको सामग्रीलाई सहजरुपमा उपयोग गर्न सक्ने भएका छन् । दृष्टिविहीनका लागि सुनेर जानकारी लिन सक्ने तथा ब्रेल लिपिमा अध्ययन समेत गर्न सक्ने सफ्टवेयर
विराटनगर, ५ भदौ । विराटनगरस्थित ‘म्याक्स’ इन्टरनेशनल तथा ट्रमा सेन्टरले ६२० बाढीपीडितको उपचार गरी एक लाख भन्दा बढीको औषधि वितरण गरेको छ । विराटनगर–१२ स्थित बखरीका २५४ जना बाढीपीडित बिरामीको
कपिलवस्तु, ४ भदौ । महाराजगञ्ज नगरपालिकामा बिहीबारदेखि फैलिएको झाडापखालाको प्रकोपका कारण एक जनाको मृत्यु भएको छ ।प्रकोपका कारण ५० जना बढी प्रभावित भएका छन् । नगरपालिका– ७ सत्भराका चैतराम रैदासका
रोल्पा, ४ भदौ । केही दिनयता भएको निरन्तर वर्षात्का कारण रोल्पा जिल्लामा भाइरल ज्वरोका बिरामीको संख्या बढेको छ । जिल्ला अस्पताल रेउघा रोल्पामा सो बिरामीका कारण उपचार गर्न आउनेको संख्या
सुनसरी, २ भदौ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठनामा उपचारार्थ ४ जनाको अज्ञात रोगबाट मृत्यु भएको छ । मृत्यु हुनेहरु ६ देखि १४ वर्ष उमेर समुहका बालबालिका रहेका