कञ्चनपुर, २ भदौ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका पदम चौधरीलाई कालाजार भएको पुष्टि भएको छ । कैलालीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा उहाँमा कालाजार भएको
काठमाडौं,२ भदौ । यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ । जलेश्वर–७
काठमाडौं, १ भदौ । बाढी पीडितको लागि नेपाल विद्यार्थी संघले ‘विपत्तिमा साथ रक्तदानमा हाम्रा हात’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम समपन्न गरेको छ । देशका विभिन्न भूभागमा बाढि र पहिरोमा
लहान, १ भदौ । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सिरहाको अति प्रभावित क्षेत्रमा कार्यालयबाट खटिएको टोलीले बाढीबाट सबैभन्दा बढी प्रभावित
काठमाडौं, ३२ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् दानवीर डा. उपेन्द्र महतोको छिट्टै सञ्चालनमा आउन लागेको अन्र्तराष्ट्रिय स्तरको अस्पताल नेपाल मेडिसिटी हस्पिटल तराईलगायत मुलुकका विभिन्न भेगमा
काठमाडौँ, ३२ साउन । स्वास्थ्य सेवा विभागले बाढी प्रभावित जिल्लाहरुमा रोगको संक्रमण भइनसकेको भन्दै नआँत्तिन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले पत्रकार सम्मेलन गरी महोत्तरीको भगाहर गाउँपालिकाको मुसहर बस्तीका
काठमाडौँ, ३१ साउन । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधि अस्पताल भर्ना हुनुभएको छ । सोमबार राति अचानक पेट दुखेपछि निधिलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको हो ।
चितवन, ३१ साउन । बाढीले डुबानमा परेका जिल्लाका पाँच स्थानमा आज छुट्टाछुट्टै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । बाढीग्रस्त क्षेत्रमा रोगको प्रकोप फैलन नपाओस् भन्नाका लागि जिल्ला विपद् व्यवस्थापन
गोरखा, ३१ साउन । नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ । ‘गोरखा भूकम्प’बाट प्रभावित
राजविराज सप्तरी, ३० साउन । सप्तरी जिल्लामा विगत छ दिनदेखि परेको मुसलधारे वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीबाट प्रभावित ग्रामीण तथा शहरी क्षेत्रका बासिन्दामा विभिन्न किसिमको रोग फैलिएको
काठमाडौं, २९ साउन । रेजिडेन्टस एसोसिएसन अफ न्याम्सका चिकित्सहरुले विगत २१ देखि अनशनरत डा. गोविन्द केसीका माग प्रति ऐक्यबद्धता जनाउदै र्याली प्रदर्शन गरेका छन् । आज चुप रहे.. भोलि आफैलाई
पाँचथर, २८ साउन । आगामी पाँच वर्षभित्र पाँचथरको याङबरक गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका अर्थात कुपोषणमुक्त गाउँपालिका घोषणा गरिने भएको छ । यस गाउँपालिकालाई पूर्ण पोषित गाउँपालिका बनाउन निर्वाचित जनप्रतिनिधिले शुक्रबार