Logo
स्वास्थ्य

किन कमजोर बन्दैछ नेपालीको हाड ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ असोज । “हिजोआजको पुस्ताको त हाडै कच्चा । सानै ठाउँबाट पनि लड्यो कि पिटिक्कै भाँच्चिने । हात खुट्टा झनै कमजोर । सामान्य रुपमै

विस्तृत पढ्नुहोस
भेडा, च्याङ्ग्रा खर्कमा हुर्किएकाले स्वस्थ छन् , ढुक्क भएर मासु खानुहोस् : पशु चिकित्सक

कास्की, २४ असोज । पोखरामा यस वर्ष दसैँमा १९ हजार हाराहारीमा भेडा, च्याङ्ग्रा र खसीबोका बिक्रीका लागि ल्याइएको छ । पोखरामा वर्षौंदेखि नेपालकै हिमाली क्षेत्र र चीनको तिब्बतबाटसमेत च्याङ्ग्रा तथा

नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन

काठमाडौँ, २३ असोज । नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हाँसिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवं अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा

गण्डकीमा डेङ्गुबाट सातको मृत्यु, कास्कीमा सबैभन्दा बढी सङ्क्रमित

कास्की, असोज २३ । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण गत साउन १०

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, २२ असोज । यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया

बाढीका कारण आंशिक प्रभावित मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू (भिडिओसहित)

काठमाडौं, २१ असोज । नख्खु खोलामा आएको बाढीको कारण आंशिक रूपमा प्रभावित बनेको नेपाल मेडिसिटी अस्पतालका सबै सेवा पूर्ण रूपमा सुचारू भएका छन् । अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले आज

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि ओपिडी सेवा दिने

घोराही (दाङ), २१ असोज । यहाँस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दसैँ बिदामा पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानका रजिस्ट्रार प्रा श्याम लम्सालले बिरामीको सेवालाई ध्यान दिँदै

बालबालिकाको निःशुल्क आँखा परीक्षण गरिने

काठमाडौँ, २१ असोज । नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा यही असोज २३ गते बुधबार बालबालिकाको निःशुल्क आँखा परीक्षण गर्ने भएको छ । सङ्घअन्तर्गत देशभर सञ्चालित आँखा अस्पताल तथा

बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव

सप्तरी, २१ असोज । केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाव भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।

स्वास्थ्य मन्त्रालयले भन्यो: विपद्पश्चात् सङ्क्रमणजन्य रोग फैलिएको सूचना आएको छैन

काठमाडौँ, १९ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका कुनै पनि ठाउँबाट विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारीमा नआएको बताएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आजको मितिसम्म रोग फैलिएकोबारे

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता

ललितपुर, असोज १९ । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर

ज्येष्ठ नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा

नवलपरासी, १८ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले स्वास्थ्यकर्मीसहित टोली ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ । स्वास्थ्यकर्मीसहितको टोलीले ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर प्राथमिक उपचारसहित पौष्टिक आहार