Logo
स्वास्थ्य

बाजुराका तेह्र हजार बालबालिकालाई खोप लगाइँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

बाजुरा, १३ फागुन । सरकारले आजबाट सुरु गरेको दादुरा–रुबेला खोप अभियानमा बाजुरामा १३ हजार बालबालिकालाई खोप लगाइने भएको छ । राष्ट्रिय अभियानका रुपमा चल्ने दादुरा–रुबेला

विस्तृत पढ्नुहोस
मानसिक रोगले ग्रसित फुरदिकुलाई  उपचार गर्न खर्च अभाव

खोटाङ, फागुन १३ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पाको सात वर्षअघि छिमेकी जिल्ला भोजपुरका दाजाङ शेर्पासँग प्रेम विवाह भएको थियो । प्रवेशिका परीक्षा उत्तीर्ण गरेकी फुरदिकुको

दादुरा-रुवेलाविरुद्धको खोप अभियान आजदेखि सुरु

काठमाडौं, फागुन १३ । आजदेखि दादुरा–रुवेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ । दादुरारुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत गर्दै ७५ जिल्लाम आजदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ । काठमाडौं उपत्यकाका

भोलीदेखि दादुरा-रुबेलाको खोप : सुदूरपश्चिमका पाँच लाख बढी बालबालिकालाई खोप लगाइने

अत्तरिया, फागुन १२ । सुदूरपश्चिम प्रदेशमा पाँच लाख २३ हजार आठ सय ३९ जना बालबालिकालाई दादुरा-रुबेलाको खोप लगाइने भएको छ । दादुरा-रुबेला खोप अभियान २०८०–८१ अन्तर्गत प्रदेशका नौ जिल्लामा खोप

उदयपुरका २९ हजार बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

गाईघाट (उदयपुर), १२ फागुन । यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरारुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला

वडावासीलाई चितवन मेडिकल कलेजमा ५० प्रतिशत छुट

चितवन, फागुन १२ । भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाको वडा कार्यालय र अस्पतालबीच भएको सम्झौताअनुसार वडावासीलाई अस्पतालमा उपचारका

गण्डकीका साढे दुई लाखभन्दा बढी बालबालिकालाई दादुरा रुबेलाको खोप

कास्की, ११ फागुन । गण्डकी प्रदेशमा राष्ट्रिय अभियानका रुपमा सुरु गर्न लागिएको दादुरा रुबेलाको खोप दुई लाख ५३ हजार ३५ जना बालबालिकालाई दिइने भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका

मकवानपुरमा ३२ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाइने

बागमती, ११ फागुन । मुलुकभरका बालबालिकालाई दादुरा–रुबेलाविरुद्ध खोप लगाउने अभियानअन्तर्गत मकवानपुर जिल्लामा ३२ हजार छ सय ६५ लाई खोप लगाउने तयारी पूरा भएको छ । नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई

‘बोनम्यारो ट्रान्सप्लान्ट युनिट’ बनाउँदै क्यान्सर अस्पताल

चितवन, ११ फागुन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको हो । अस्पतालका

डोटीमा निःशुल्क अर्थोपेडिक सर्जिकल शिविर

डोटी, ११ फागुन । डोटी जिल्ला अस्पतालमा सञ्चालित पाँचदिने निःशुल्क अर्थोपेडिक सर्जिकल शिविरबाट एक हजार छ सय ८५ जना लाभान्वित भएका छन् । जिल्ला अस्पताल डोटीमा आइतबारदेखि बिहीबारसम्म आयोजना गरिएको

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान

काठमाडौं, ११ फागुन । सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत काठमाडौं जिल्लाका

सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

कर्णाली, १० फागुन । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ । कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने