काठमाडौं, १७ भदौ । अज्ञात रोगका कारण बाँकेको नरैनापुरमा एकै परिवारका तीन जना र एक बालकसहित चार जनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–३ गेग्ली
बाँके, भदौ १७ । बाँकेको नरैनापुरमा झाडा पखालाका कारण आइतबार एकै दिन चार जनाको मृत्यु भएको छ । नरैनापुर(३ गेगली गाउँमा एक्कासि फैलिएको झाडा पखालाबाट गाउँका १० जना बिरामी परेका
चितवन, १६ भदौ । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो
बागमती, भदौ १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०/८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो
काठमाडौं, भदौ १५ । देशभर डेङ्गीका बिरामीको सङ्ख्या पाँच हजार नाघेका छन् । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको सङ्क्रमण हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी रोगको
धादिङ, भदौ १५ । बर्खे हिलो, चिप्लो र पहिराले देशभरकै राजमार्गको अवस्था दयनीय छ । यता पृथ्वी राजमार्गमा हिँडिसक्नु छैन । राजमार्गको धादिङ खण्ड अझ बढी जोखिमपूर्ण छ । पृथ्वी
खजुरा (बाँके), १४ भदौ । नेपालगञ्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ । अस्पतालले सेवाग्राहीले घरबाटै अनलाइन माध्यमबाट आफ्नो टिकट काट्ने ‘अनलाइन टिकेट
दमौली (तनहुँ) १४ भदौ । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा विभिन्न सेवा विस्तार गरिएको छ । अस्पतालले शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा र पाठेघर फाल्ने शल्यक्रिया सेवा विस्तार गरेको
काठमाडौं, भदौ १३ । भक्तपुर क्यान्सर अस्पतालमा एकैचोटी तीन वटा अत्याधुनिक स्वास्थ्य उपकरणहरू थपिएका छन् । अस्पतालमा काठमाडौ उपत्यकाका सरकारी अस्पतालमा भएका सिटी स्क्यान भन्दा बढी क्षमताको सिटी स्क्यान मेशिन
काठमाडौं, भदौ १३ । वात्सल्य नेचुरल आई.भी.एफले ललितपुरमा नयाँ क्लिनिक उद्घाटन गरेको छ । सोमबार नयाँ ब्रान्ड पहिचान सार्वजनिक गर्दै नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा क्लिनिक उद्घाटन गरेको हो ।
काठमाडौं, १२ भदौ । वरिष्ठ चिकित्सक प्रा.डा.रमेश चोखानी हिमाल अस्पतालमा नियुक्त भएका छन् । उन सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्टका रुपमा अस्पतालमा नियुक्त भएको जनाईएको छ । हिमाल अस्पतालमा एक विशेष कार्यक्रममा
काभ्रेपलाञ्चोक, भदौ १२ । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ। संगठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच