Logo
स्वास्थ्य

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

-रिपोर्टर्स नेपाल/संवाददाता

लुम्बिनी, फागुन ८ । नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गरेका

विस्तृत पढ्नुहोस
स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त

काठमाडौं, ६ फागुन । स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । आज (आइतबार) बसेको मन्त्रिपरिषद्को बैठकले डा. जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो । वरिष्ठ

मधुमेहबारे व्याप्त भ्रम चिर्न आवश्यक छ : डा भट्टराई

काठमाडौँ, ६ फागुन । मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्

डा. झा निःशुल्क स्वास्थ्य सेवासहित विपन्नहरुको घरदैलोमा (फोटोफिचर)

काठमाडौं, ६ फागुन । चर्म तथा यौन रोगविशेषज्ञ डा.प्रशन्न झा समाजसेवामा पनि सक्रिय छन् । उनी यतिवेला आफ्नो जिल्लामा विपन्न परिवारको घरदैलोमा निःशुल्क स्वास्थ्य सेवामा खटिएका छन् । सो क्रममा

एक लाख ६१ हजार बालबालिकालाई दादुरा-रुवेलाको खोप दिइँदै

चितवन ६ फागुन । एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका

जनकपुर प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा

काठमाडौं, ५ फागुन । मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ विज्ञान प्रतिष्ठान मातहतको जनकपुर प्रादेशिक अस्पतालमा जडान गरिएको क्याथ ल्याबको आज उद्घाटन गरेका छन् । मुटु रोगको उपचारका लागि अत्यावश्यक मानिएको

हङकङको कमाइले गाउँमा एम्बुलेन्स सेवा

सुन्दरहरैँचा, फागुन ५ । रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले गाउँका लागि एम्बुलेन्स उपलब्ध गराएका छन्। रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ युवाले उपलब्ध गराएको २५ लाख ५० हजार

बरिष्ठ मुटु रोग विशेषज्ञ डा.बुढाथोकीको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु

काठमाडौं, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथल्याब सेवा सुरु भएको छ। बरिष्ठ मुटु रोग विशेषज्ञ डा.अर्जुन बुढाथोकीको नेतृत्वमा हिजो एनजीओग्राम (मुटुको धमनीमा कति ब्लकेज छ भनेर हेर्ने जाँच) सेवा

बल्ल ‘क्याथल्याब’ मेसिन उपयोगमा

लुम्बिनी, ४ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालमा डेढ वर्षदेखि थन्काइएका मुटुसँग सम्बन्धित उपकरणको बल्ल सदुपयोग भएको छ । अस्पतालको कोठामा थन्किएका करोडौँ मूल्यका ‘क्याथ ल्याब मेसिन’बाट बिरामीको उपचार सुरुआत गरिएको

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

भरतपुर, ४ फागुन । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी

वर्षेनी करिब एक हजार पाँच सय बालबालिकालाई क्यान्सर, पचास प्रतिशत अस्पतालको पहुँच बाहिर

चितवन, फागुन ४ । चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी

लुम्बिनी प्रादेशिक अस्पतालमा एनजीओग्राम सेवा

काठमाडौँ , ३ फागुन । लुम्बिनी प्रादेशिक अस्पतालले बुधाबारदेखि एनजीओग्राम सेवा सुरु गरेको छ । उक्त सेवा सञ्चालन भएपछि लुम्बिनी प्रदेश र आसपासका जनता लाभान्वित भएका छन् । एनजीओग्राम सेवा