Logo
स्वास्थ्य

डेङ्गीबाट एक जनाको मृत्यु, ३० जनामा हैजा पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २२ साउन । देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेङ्गीबाट एकजनाको

विस्तृत पढ्नुहोस
म्याग्दीको हिदीमा ‘एक घर, एक धारा’

म्याग्दी, साउन २२ । म्याग्दीको मंगला गाउँपालिका- २ हिदीमा ‘एक घर, एक धारा’सहितको खानेपानी आयोजना निर्माण भएको छ। नेपाल स्वास्थ्यका लागि पानी (नेवा), मंगला गाउँपालिका र समुदायको रु ४६ लाख

सर्पदंशको उपचार गर्न भरतपुर अस्पतालकै भर

चितवन, साउन १९ । चितवनको भरतपुर अस्पताल सर्पदंशको उपचारमा अब्बल देखिएको छ । देशको मध्य भागमा अवस्थित यस अस्पतालमा आसपासका विभिन्न जिल्लाका सर्पदंशका बिरामी उपचार गर्न यही अस्पतालमा आउने गरेका

प्युठानमा तीन जनामा हैजा सङ्क्रमण

स्वर्गद्वारी (प्युठान), १८ साउन । प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरु एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर

प्रादेशिक अस्पतालले सेवा विस्तार गरेपछि बिरामीको घुइँचो

चितवन, १८ साउन । बागमती प्रदेशअन्तर्गतको बकुलहर रत्ननगर अस्पतालले पछिल्ला वर्षमा सेवा विस्तार गरेसँगै सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएको छ । अस्पतालले भौतिक पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापन गरेर सेवा

टीकापुर अस्पतालमा जनशक्ति व्यवस्थापन भएसँगै उपचारमा थप सहज

भजनी, १८ साउन । कैलालीको टीकापुर अस्पतालमा स्वास्थ्य उपचार सेवामा विस्तार भएसँगै उपचारका लागि अन्यत्र गएर स्वास्थ्य उपचार गर्नुपर्ने बाध्यता कम हुँदै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै उपचारका

सङ्खुवासभाका दुई हजार बढी निःशुल्क सेवाबाट लाभान्वित

किमाथाङ्का (सङ्खुवासभा), १८ साउन । जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत

पर्वतका अस्पतालमा डेङ्गुका बिरामीको चाप बढ्यो

पर्वत, १७ साउन । पछिल्लो एक सातायता पर्वत अस्पतालमा डेङ्गुका बिरामीको चाप बढेको छ । अस्पतालमा डेङ्गु र भाइरल ज्वरोका सरदर तीन सयभन्दा बढी बिरामी आउने गरेका छन् । अधिकांश

चार करोड खर्चेर जुम्लामा खानेपानी आयोजना बनाइँदै

जुम्ला, साउन १७ । तिला गाउँपालिका-१ रारागाउँमा रु चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । गत आर्थिक वर्षमा पालिकाले रु छ करोडको ठेक्का आह्वान गरेकामा रु चार

युवा सङ्घको एक महिने रक्तदान अभियान अन्तर्गत सुकेधारामा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, साउन १७ । राष्ट्रिय युवा संघ नेपाल, अन्तरजिल्ला विशेष प्रदेश कमिटीले एक महिने रक्तदान अभियानअन्तर्गत काठमाडौंको सुकेधारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रमा प्रमुख अतिथि संगठनका इन्चार्ज

नेवाद्वारा बागलुङमा एक हजार आठ सय १५ धारा जडान

ढोरपाटन, साउन १६ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा

दमौली अस्पतालद्वारा एक वर्षमा ९८ हजारलाई सेवा

दमौली (तनहुँ), १४ साउन । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालले एक वर्षको अवधिमा करिब एक लाख बिरामीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालले आर्थिक वर्ष २०८०/८१ को अवधिमा ९८ हजार