Logo
स्वास्थ्य

टोखा चण्डेश्वरीमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १७ माघ । काठमाडौँ टोखा चण्डेश्वरी प्रादेशिक अस्पतालमा ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण’ सुरु भएको छ । बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा मुख्यमन्त्री जनता

विस्तृत पढ्नुहोस
मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिने

गोलबजार (सिरहा), १७ माघ । लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतिविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा

मुगुमा फैलिएको रुघाखोकी भाइरल इन्फ्लुएन्जा

मुगु, १७ माघ । मुगु जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिका–६ पुरुमुरुमा तीन जनाको ज्यान जाने गरी फैलिएको रुघाखोकी इन्फ्लुएन्जा भएको पुष्टि भएको छ । सोरु गाँउपालिका–६ का पुरुमुरु र

भाइरल ज्वरोले बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द

बाजुरा, १७ माघ । बाजुरा जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन् । स्वामीकार्तिक खापर–१ रुडी स्थित माझपाटा

गंगालालमा डा. सञ्जयसिंह केसीको नेतृत्वमा ९३ वर्षीया बेलकुमारी श्रेष्ठको जटिल शल्यक्रिया सम्पन्न

काठमाडौं, १७ माघ । काभ्रे स्थायी घर भएकी ९३ वर्षीय बेलकुमारी श्रेष्ठ मुटुको चाल र दाहिने नशा पूरै बन्द भएको अवस्थामा गंगालाल हृदयरोग केन्द्र उपचारको लागि पुगेकी थिईन् । उनको

सुदूरपश्चिममा बढ्दै गर्मी क्षेत्रमा हुने रोगको जोखिम

कञ्चनपुर, माघ १७ । उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ। विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर

एकीकृत घुम्ती शिविरमार्फत एक हजार ४२३ जनालाई सेवा

खोटाङ, माघ १७ । दिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०/०८१ को दोस्रो

यस्तो पनि हुन्छ ‘बर्थिङ सेन्टर’ ? वर्षामा हिलाम्मे, हिउँदमा धुलाम्मे

सिरहा, माघ १६ । सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूति गृह (बर्थिङ सेन्टर) को भौतिक संरचना जीर्ण भएको छ । जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानमा रुपान्तरण गरिँदै

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालयले प्रक्रिया अघि बढाएको बताएका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

काठमाडौं, १५ माघ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुआत गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

दोधारा चाँदनी (कञ्चनपुर), १४ माघ । पछिल्लो समय कञ्चनपुर पनि सिकलसेल एनिमिया तथा थालेसिमिया रोगको जोखिममा रहेको छ । रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य

अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसमा मुटु परीक्षण

काठमाडौँ, १४ माघ । पहिलो अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसका सन्दर्भमा नवीकरणीय ऊर्जा परिसङ्घ नेपालले मुटु जाँचसम्बन्धी बृहत् शिविर तथा स्वास्थ्य सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । ‘आरई सेक्टर हेल्थ चेकअप

Screenshot