Logo
स्वास्थ्य

शिवकुमार शर्मा पराजुलीको कविता संग्रह ‘कविता कोकिल’ विमोचन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २१ जेठ । कवि शिवकुमार शर्मा पराजुलीको कविता संग्रह ‘कविता कोकिल’ विमोचन भएको छ । आज (सोमबार) नेपाल पर्यटन बोर्डको सभा हलमा आयोजित कार्यक्रममा

विस्तृत पढ्नुहोस
एनपीए बागमतीको आयोजनामा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न

काठमाडौं, २० जेठ । नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) बागमती प्रदेशको आयोजनामा चितवनमा फार्मासिस्टहरुका लागि एक दिने कार्यशाला सम्पन्न भएको छ । एनपीए बागमती प्रदेशका अध्यक्ष निर्मल रेग्मीको अध्यक्षतामा हिजो (शनिबार)

डेङ्गीबाट बच्न सचेत रहन कामपाको आग्रह

काठमाडौँ, २० जेठ । गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गी सङ्क्रमणबाट जोगिन काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको सङ्ख्या बढ्ने भएकाले कामपाले डेङ्गी सङ्क्रमण पनि बढ्न सक्ने

आँखा शिविरबाट तीन सय लाभान्वित

काठमाडौँ, २० जेठ । काठमाडौँ महानगरपालिका वडा नं. ५ स्थित सामाजिक संस्था कैलाशकुट सामाजिक अभियानले शनिबार आयोजना गरेको शिविरमा तीन सय जनाको आँखा परीक्षण गरी निःशुल्क औषधी वितरण गरिएको छ

‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’

कैलाली, जेठ १९ । कैलालीका किशोरीहरु महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन् । किशोरीहरु महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र पर्याप्त आरामका लागि पुरुषको व्यवहारमा परिवर्तन आउन आवश्यक रहेको

शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने

काठमाडौं, जेठ १९ । सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ। स्वास्थ्य

केएमसी र नोबेलमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने

काठमाडौं, १८ जेठ । काठमाडौंको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र विराटनगरमा रहेको नोबेल अस्पतालमा स्वास्थ्य विमा कार्यक्रम लागू हुने भएको छ । आज (शुक्रबार) नोबेल अस्पतालका सीईओ डा.भोगेन्द्र

एमाले राष्ट्रिय महिला भेलाका क्रममा २२९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ

काठमाडौं, जेठ १८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) राष्ट्रिय महिला भेलाका क्रममा दुई सय २९ जनाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गरिएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घको आयोजनामा भेलामा सहभागी ती

बाँकेमा गर्मीले खोप अभियान प्रभावित

नेपालगञ्ज १७ जेठ । अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ

स्वास्थ्य शिविरमा चार सय बिरामीको उपचार

बेनी, जेठ १६ । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गामा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चार सय ५७ बिरामीको उपचार गरिएको छ । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाइटी सिङ्गा उपशाखाको आयोजना तथा

सशस्त्र प्रहरी बल र नोवेलबीच सम्झौता, सशस्त्रका कर्मचारी तथा आश्रित परिवारले सहुलियतमा उपचार प्राप्त गर्ने

काठमाडौं, १५ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य

सेवा विस्तार गर्दै सेती प्रादेशिक अस्पताल

अत्तरिया (कैलाली), १४ जेठ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा जोड दिँदै गएको छ । सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको यस अस्पतालले सेवा प्रभावकारी बनाउनुका साथै